रुपन्देही, २६ जेठ । बुटवल बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका ११ बुद्धनगर बस्ने ३७ वर्षीय बिष्णु प्रसाद कुवरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिगत केही समयदेखि बालिकालाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कुवरलाई सोही ठाउँस्थित बिनापाते भन्ने स्थानबाट पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया