रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

शिक्षा

       

राजविराज, १९ असार । राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय स्थापना भएको छ ।

गजेन्द्र नारायणसिंह अञ्चल अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको उदघाटन गरेका छन् ।

राजविराज वार्ड नं. १० विरौलमा ६१ बिगाहा क्षेत्रफलमा प्रतिष्ठानका लागि आवश्यक भौतिक संरचनाको निर्माण हुने भएको छ । शै

क्षिक, प्रशासनिक, आवास, कवड हल वगैचा सुमिङ्ग पुल लगायतका संरचनाहरु निर्माण हुने अध्ययन समितिका संयोजक डा. सुबोध अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया