खोलामा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

समाचार

       

कैलाली, ३० साउन । गौरीगंगा नगरपालिका–२ बस्ने गणेश परियारकी २ वर्षीयाछोरी आयुष्मा परियारको सोही ठाउँस्थित गोक्सेनी खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेरबेहोसभएकी उनको स्थानीय स्वास्थ्य चौकी चौमालामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया