भारतीय नेताहरु खुर्सिद र शास्त्री आउँदै

समाचार

       

काठमाडौं, १४ असोज । गान्धी जयन्तीका अवसरमा असोज १५ काठमाडौंमा हुने कार्यक्रममा भाग लिन भारतका दुई राजनीतिज्ञ नेपाल आउँदै छन् ।

महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौं आयोजना गर्न लागेको कार्यक्रमका भारतीय कंग्रेस आईका नेता एवं भारतीय पूर्वविदेशमन्त्री सलमान खुर्सिद र भारतीय जनता पार्टीका नेता तथा राज्यसभाका सांसद विजय सोनकर शास्त्री नेपाल आउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया