बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा पक्राउ

समाचार

       

रुपन्देही, १४ असोज । ९ वर्षीया बालिकालाई यौन दूर्व्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-४ बस्ने ५२ वर्षीय दिपक कुमार क्षेत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पैसाको प्रलोभन देखाई ती बालिकालाई आइतबार दूर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया