महिला मृत फेला

समाचार

       

बाँके, २१ कार्तिक । खजुरा गाउँपालिका–६ सिमलघारी दशबिगाह बस्ने ३९ वर्षीया माया सार्की मृत अवस्थामा फेला परेकी छन् ।

उनी आफ्नै सुत्ने कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । यस सन्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया