प्रदेश २ को तराई इन्जिनियर्स समाजमा झा

समाचार

प्रदेश २ मा तराई इन्जिनियर्स समाजमा झा

    प्रदेश २ मा तराई इन्जिनियर्स समाजमा झा   

प्रदेश २ मा तराई इन्जिनियर्स समाजमा झा

जनकपुरधाम, १४ मंसिर । तराई इन्जिनियर्स समाजका अध्यक्ष इ. अजित कुमार यादवको अध्यक्षतामा बसेको बृहत बैठकले प्रदेश न. २ मा नयाँ कार्य समिति सर्वसहमतिले गठन गरेको छ ।

नयाँ गठन भएको कार्य समितिको अध्यक्षमा इन्जिनियर भगवान झा, उपाध्याक्ष इ.गौरी पंडित, सचिव इ.मनोज कुमार यादव, सहसचिव इ.इन्जमामुल हक, कोषाध्यक्ष इ.सोनालिका ठाकुर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा इ.महेश यादव, विजय कुमार ठाकुर, राम इश्वर यादव, सुशिल कुमार राय, भरत साह र हैदर इमाल रहेका छन् ।

तपाईको प्रतिक्रिया