पिपरामा राजपाको अग्रता कायमै, नेकपा पछ्याउँदै

समाचार

       

महोत्तरी, १५ मंसिर । महोत्तरीको पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालको अग्रता कायमै रहेको छ भने नेपाल कम्युनिष्ट पार्टीले पछ्याउँदै आइरहेको छ ।

बिहान १० बजेसम्मको मतगणना अनुसार राजपाले १८५६, नेकपाले १७०८ मत पाएका छन् ।

यसैगरी, समाजवादी पार्टीले ११२३ र नेपाली कांग्रेसले ९३१ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया