आतंकवादी संगठनहरूलाई सघाउँदै पाकिस्तान !

फिचर

       

मुम्बईमाथि २६/११ मा भएको आक्रमणको एक दशक पछि पाकिस्तान पूर्ववत् सक्रिय भूमिका गर्न थालेको छ । पाकिस्तानका राजनीतिक नेतृत्वले आतंकवाद पुनर्जीबिनका लागि चुनौती भै सकेको कुरो आत्मसात गरी सकेको छ । यहाँसम्म कि दशकभित्र रहेको खतरालाई महसुश गरेर सुरक्षा र समृद्धिका लागि आफ्नो गृहनगर त्याग गरी विदेशतिर लाग्ने तरखरमा रहेका पाकिस्तानीहरूलाई पाकिस्तानी सेना र सरकारले भारतको रणनीति अनुरूप आतंकवाद, आतंकवादी संगठन र त्यसका संचालनकहरूसँग जुझ्दै देशभक्ति प्रदर्शन गर्न उल्लेखनीय अपनत्व र योगदानका लागि प्रेरित गरेको छ ।
यदि कसैले विगत एक दशकभन्दा अगाडि देखिको पाकिस्तानको विश्वसघाती अभिलेख र कार्यमाथि विचार गरेमा यो स्पष्ट हुन जानेछ कि पाकिस्तानी शासकमा आतंवाद र अतिवादी शक्तिहरूमाथि नियन्त्रण गर्ने क्षमता र चाहना समेत रहन गएको छैन । उदाहरणका लागि लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद प्रशिक्षण शिविरहरूले आतंवादीहरूलाई प्रशिक्षण गर्दै आएको छ, जसमध्येका केही पंजाब प्रान्तका शहरी क्षेत्रहरूमा अधिपत्य जमाएर बसेका छन् । एकातिर लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले स्थानीय स्तरमा स्थानीयलाई प्रशिक्षित गर्दै आएको छ भने अर्कोतिर पाकिस्तानी सरकार त्यस्ता संगठनहरूमाथि नियन्त्रण गर्न नसकेकोमा असमर्थता प्रकट गर्दै आएको छ । पाकिस्तान त्यस्ता संगठनहरूमाथि नियन्त्रण गर्न नसकेकोले त्यस्ता संगठनहरूले वहावपुरमा जैश–ए–मोहम्मदले मदरसा संचालित गर्दै आएको छ । त्यस्तै गतिविधि फाइनान्सियल एक्सन टास्क फोर्समाथि दोहोरिएकोले विशेषज्ञहरूले पाकिस्तानलाई त्यसमाथि कारवाही गर्न दबाब दिएका छन् । उल्लेखनीय छ कि पाकिस्तानमा अर्थविरूद्ध संचालित नियमानुसार कुनैपनि संद्दिग्ध व्यक्तिलाई गिरफ्तार गरिएको छैन । यहाँसम्म कि लश्कर–ए–तैयबाका सरगना हफिज सईद र जैश–ए–मोहम्मदका मसुद अजहरलाई नियमित गिरफ्तारीका बाबजुद पनि अन्तराष्ट्रिय समुदाय र संचारमाध्यमको निगरानी पश्चात् पनि चु्पचाप मुक्त गर्ने गरिएको छ । मुजफ्फराबाद र पाक अधिनस्थ कश्मीरमा संचालित प्रशिक्षण शिविरमाथि पाकिस्तान असमर्थ रहेको अवस्थामा विखण्डनवादी कार्यले प्रश्रय पाउँछ । पाकिस्तानी सेनाले २६÷११ घटना पश्चात् तत्कालै नियन्त्रण गरेको घटनालाई अन्तराष्ट्रिय समुदायले बिर्सेको छैन । तर त्यसको केही दिन पछि नै जुलाईमा नयाँ प्रविधि अनुरूप घातक आक्रमणका लागि प्रशिक्षित गरिएको बारे पश्चिमी सेना र अध्ययनहरूले सार्वजनिक गरेको थियो । त्यसको लगत्तै त्यस्ता संगठनहरूले फलह–ए–इन्सानियत फाउण्डेशन –एफ.आई.एफ) जस्ता दातृ संगठनलाई आफैं सामाजिक आन्दोलनको रूपमा संचालित गरेको थियो । त्यस संगठनले शेहिन्ग्या शरणार्थी समस्यालाई समाधान गर्ने उद्देश्यले सहयोग गर्न झन् आक्रमक कारवाही स्वतन्त्र रूपमा संचालित गरेको छ ।
अर्को दृष्टिले हेर्दा २६÷११ को घटनाक्रममा पाकिस्तान गम्भीर नदेखिएको हास्यास्पद बन्न पुगेको छ । किनकी आरोपीहरूप्रतिको कारवाहीमा विलम्ब भएको थियो । सबभन्दा उल्लेखनीय यो छ कि लश्कर–ए–तैयबाको संचालन–प्रमुख र मुख्य अपराधी जकी–उर रहमान लखबी झन् २०१५ देखि जनमतमा रहेको छ । २६÷११ को आक्रमणको मुख्य संचालक हफिज सईदले मिनि मुस्लिम लीग राजनीतिक पार्टी गठन गरेर आफुलाई आतंकवादी नठानेर पाकिस्तान भर स्वतन्त्र रूपले आफ्नो कार्य गर्न दिएको कुरा छलंग छ । यस्ता सबैले देशको नेतृत्वसँगै संयुक्त राष्ट्रको ‘वार अन टेरर’ अन्त्र्गतको तथाकथित बाज्वा सिद्धान्त अनुरूप आतंकवादसाथ लड्ने आफ्नो प्रूतिबद्धता अनुरूप खिबर पख्तुनखावा प्रान्तको आतंकवाद विरूद्ध संचालिदत अभियानमा नियमित रूपमा सहभागी हुँदै आएको छ ।
जहासम्म विगत दश वर्षमा पाकिस्तानमा निश्चित रूपले जुन परिवर्तन भएको छ त्यसैले गर्दा अन्तराष्ट्रिय प्रणाली अनुरूप पाकिस्तान अहिले चीनको बेल्ट एण्ड रोड इनिसिएटिर्भ कार्ययोजनताको संघटन बन्न पुगेको छ । संयुक्त राष्ट्रले इस्लामावादले ‘वार अन टेरर’ को क्रममा इस्लामावादले पाउँदै आएको सैनिक सहयोगमा कटौती गरेको छ भने प्रभावकारी कार्य नगरेको असफलताका लागि फाइनान्सिएल एक्शन टास्क फोर्सको हरियो सूचीमा राखिएको छ ।
अन्तराष्ट्रियस्तरबाट अलगिएको बाबजुद पनि पाकिसतानले सबक नदिएको आफ्नो रणनीतिक उद्देश्यका लागि आतंकवादी र अतिवादी संगठनहरूसँग आफ्नो भूमिका विस्तारित गर्दै लगेको छ । अगस्ट ५ को भारतको कश्मीरमा आन्तरिक प्रशासकीय संरचना अनुरूप भूमिका निार्वाह नगरी रावलपिण्डी र इस्लामावाद क्रियाकलापको संस्मरण मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया