भारतका सन्तमहात्माहरुद्वारा देवघाटधाममा स्थान

कला/संस्कृति

       

चितवन, १ माघ । भारतका सुप्रशिद्ध साधु महात्माहरु मकर संक्रान्तिको अवसरमा चितवनको देवघाटधाममा स्थानका लागि आएका थिए । कालिबाबासहित भारत केदारनाथ मठका जगदगुरु समेत गरेका छन् ।

कालिबाबा र अन्य भारतीय जगदगुरु तथा सन्तमहात्महरु, भारत केदारनाथ मठका जगदगुरु श्रीश्रीश्री १००८ अनन्त विभुषित रावलपदवी जगदगुरु श्री भिमाशंकरलिंग शिवाचार्य महाराज पनि देवघाटधाममा स्थान गरेका छन् ।

देवघाटमा त्रिशुली र कालीगण्डकीको संगम स्थल छ । यी दुई नदी मिलेकै समयदेखि देवघाटमा मकर स्नान मेला सुरु भएको धार्मिक कथन रहेको छ ।

तपाईको प्रतिक्रिया