भारतीय कलाकार नेपालमा

कला/संस्कृति

       

काठमाडौं, २१ माघ । भारतीय टोलिभिजन सिरिएलका चर्चित कलाकार करणवीर बोहरा नेपाल आएका छन् ।

उनी नेपालमा सुटिङका लागि आएको जनाइएको छ । उनले कसौटी जिन्दीकी, दिल से दि दुवा, सौभाग्यवती भव, सरारत, नागित २, कबुले हेजस्ता चर्चित टेलिसिरियलमा काम गरेका छन् ।

उनले किस्मत कनेक्सन भन्ने चलचित्रमा पनि अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया