चीनसँगको व्यापारले जोखिम थप्यो

विचार/दृष्टिकोण

       

हाल सालै चिनबाट कीट ल्याउन ह्वाइट बडि ( White Body ) आउदो शनिबार बैजिङ्ग जाने भएको छ तथा योसंगै चिनसंग जोडिएको उतरी नाका खोल्ने निर्णयले नेपाल र नेपालीलाई थप संकट्मा पारिने देखिएको छ।

अहिले बिश्व भरी नै कोरोना COVID19 लाई Bio Weapons संज्ञा दिरहेको बेलामा नेपाल सरकारको यस्तो निर्णयले आम जनताको स्वास्थ्यमा जोखिम थाप्दै गएको देखिन्छ । Bio Weapons बनाउनको लागि Lab मा प्रयोग गर्दै गरेको बेलामा बाहिर लिक भएको अमेरिकी तथा भारतीय बिज्ञहरुले निष्कर्ष निकालेका छ्न ।

कोरोना भाईरस पहिलो पटक  सन २०१२ साउदी अरबको  ६० बर्षे वृद्धमा भेटाएको थियो। यो वृद्ध लामो समय देखि बिरामी भएको कारणले Egypt को भाइरोलि डा जाकिर अध्यन गर्दा एउटा नया भाइरस फेला पार्यो ।

यसको लागि थप अनुसन्धानको लागि Netherlands र त्यसपछि Canada को प्रयोगशालामा लग्यो ।

त्यसपछि कोरोना भाईरस Canada बाट चोरी गरेर China लगेको बिज्ञहरुको दाबी छ। यहि कारणले हो कि China सरकार द्वारा Italy लाई कोरोना संग लड्नको लागि दिएको सहयोग Italy सरकारले स्वीकार गरेन ।

भर्खरै Hanta नामक अर्को भाइरसको आतंक चाइना फैलिरहेको बेलामा चाईना संगको कारोबार देश र जनताको पक्षमा नरहेको देखियो । अब के थाहा COVID जस्तै HANTA फैलिन सक्दैन भने सकिन्न ।

के थाहा मिडिकल अपकरणको साटो फेरि HANTA नमक  भाईरसको प्रकोप बढलाकि डर त मनमा राख्नै पर्छ। China कसैको होइनन् , China माथी पुर्णतःबिश्वास गर्नु अहिले परिशथिती विपरीतको हुन जान्छ।

त्यसैले China सितको व्यापार अहिलेको समय सापेक्ष नभएको देखिन्छ । यद्यपि उतरी नाकामा बर्तमान अवस्थामा व्यापारीकरण गरियो भने देश र जनताले यसको ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । 

तपाईको प्रतिक्रिया