प्राइम बैंकद्वारा कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई पीपीई प्रदान

अर्थ/वाणिज्य

       

काठमाडौं, १९ बैंक । प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई पीपीई प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरु्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि ५० थान पि.पि.ई. प्रतिनिधिसभा सदस्य जनार्दन शर्मालाई बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया