जनता समाजवादीको घोषणापत्र र अन्तरिम विधान तयार (पूर्णपाठसहित)

राजनीति

       

काठमाडौं, २९ बैशाख । राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी नेपालको घोषणापत्र र अन्तरिम विधान तयार भएको छ ।

२९ पृष्ठको अन्तरिम विधानमा नश्लवादी चरित्रलाई परिवर्तन गरी प्रदेशहरुलाई पहिचानमा आधारित राज्य पुनर्संरचनाका लागि संघर्षशील रहँदै समाजमा विद्यमान विभेद र सीमान्तीकरणको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

अन्तरिम विधान र घोषणापत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :

विधान र घोषणापत्र

तपाईको प्रतिक्रिया