प्रहरी चौकी कोठियाघाटको भवन उद्घाटन

समाचार

बर्दिया, २६ असोज । प्रहरी चौकी कोठियाघाटको नवनिर्मित ६ कोठे पक्की भवन उद्घाटन भएको छ ।

दुर्गा मन्दिर र भान्छा घरको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।

उक्त प्रहरी चौकीको भवन निर्माणमा मधुवन नगरपालिका, मधुबन नगरपालिका वडा नं. १,२,३, बड्घरहरु, ईलाका प्रहरी कार्यालय ढोढरी लगायतका प्रहरी कर्मचारीहरु, स्थानीय ब्यवसायी, समाजसेवी, बुद्धिजिबी, सामुदायिक वन उपभोक्ता समिति, लगायतको आर्थिक, भौतिक तथा श्रम सहयोग उल्लेखनीय रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ