एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

समाचार

काठमाडौं, ३१ असोज । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । नेकपा (एस)को केन्द्रीय कमिटी ३३५ सदस्यीय भएको छ ।

४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।

केन्द्रीय कमिटीको बैठकबाट ।।।राजनीतिक प्रस्ताव’ तथा तात्कालिक कार्ययोजना र समसामयिक प्रस्ताव पारित गरिएको छ । ती सबै दस्तावेजहरु अलग्गै पुस्तिकाको रुपमा प्रकाशित गरी पठाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको प्रथम बैठक (२०७८ असोज ५—७) ले आगामी तीन महिनाको लागि निम्नानुसारको कार्ययोजना पारित गरेको छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ