बाँकेमा गाई काटीरहेको अवस्थामा २ जना पक्राउ 

समाचार

बाँके, ८ मंसिर । खजुरा गाउँपालिका–५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहनालाई गाई काटीरहेको अवस्थामा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले सोही गाउँपालिकास्थित उडारापुरमा गाई काटीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले ३० किलो गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ