बेवारिसे अवस्थामा विभिन्न औषधि बरामद 

समाचार

सप्तरी, ८ मंसिर । खडक नगरपालिका–८ भदैयाचोकमा वेबारिसे अवस्थामा रहेको करिब ९ लाख २४ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको औषधिहरु प्रहरीले बरामद गरेको छ । 

मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती प्रहरी टोलीले बोदेवर्साइन बिसनपुर सडक खण्डमा पर्ने उक्त चोकमा वेवारिसे अवस्थामा रहेको औषधि फेला पारी बरामद गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ