निर्वाचन आयोगमा लोसपा दर्ता

समाचार

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन परियोजनका लागि बिहीबार लोसपाका नेताहरु आयोगमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मागेको सम्पूर्ण कागजातसहित निर्वाचन आयोगमा पुगि दल दर्ता गराएको लोसपा केन्द्रीय कार्यालयका सचिव रञ्जित निष्पक्षले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ