कैलालीमा दुई जना मृत फेला

समाचार

कैलाली, ५ असोज । कैलालीमा बुधबार दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेट्टिएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा गरी दुई जना मृत अवस्थामा भेट्टिएका प्रहरीले जनाएको छ ।

गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला र धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार पछाडि कञ्चनपुरको कृष्ण नगरपालिका नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ