रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु

समाचार

रौतहट, १३ असोज । फतुवाविजयपुर नगरपालिका–५ डुमरिया बस्ने ५० वर्षीया जशोधिया देवीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिक खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ