पर्सा २ (क) मा पटेल विजयी

समाचार

वीरगंज, ६ मंसिर । प्रदेशसभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २(क) मा नेपाली काँग्रेसका श्याम पटेल विजयी भएका छन् ।

पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गरे ।

पटेलले यादवलाई १ हजार २ सय ५७ मतान्तरले पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ