रुपन्देही ४ (क) मा लोसपाका कन्हैया विजयी

समाचार

रुपन्देही, ७ मंसिर । रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कन्हैया बनिया विजयी भएका छन् ।

बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ