वीरगन्ज, ७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।
पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत प्राप्त गरे ।
तपाईको प्रतिक्रिया