रूपन्देही, ३ चैत । देवदह नगरपालिका–५ खैरेनी बस्ने गणेश थापाको कवाडको गोदाममा बिहीबार राति आगलागी भएको छ ।
आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया