बाँके, ७ चैत । नेपालगंज उपमहानगरपालिका–४ न्यूरोड बस्ने ४२ वर्षीया कल्ला कसगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा मोटरको स्विच चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया