रौतहटमा चट्याङ लागेर महिलाको मृत्यु

समाचार

रौतहट, १० जेठ । मौलापुर नगरपालिका–४ पतौरा बस्ने ३५ वर्षीया प्रतिमा देवी शाहको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै गोठ नजिकै रहेको धारामा पानी लिन जाँदा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ