काठमाडौं, २६ जेठ । नागरिकता माग्दै नागरिकताविहीन युवाले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।
बुबा–आमा नेपालाी म चाहिँ कहाँ को भनेर ? प्रदर्शनमा सहभागी युवाले प्रश्न सोधेका छन् ।
आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए ।
तपाईको प्रतिक्रिया