काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको विस्तारित केन्द्रयि समिति बैठक काठमाडौंस्थित अनुपम फुड ल्याण्डमा सुरु भएको छ ।
विस्तारित केन्द्रीय समितिको बेठकमा विभिन्न ९ बुँदे एजेण्डाहरु तय गरिएको छ ।
लोसपाका महासचिव केशव झाका अनुसार बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन, पुस दोस्रो हप्ता मधेश प्रदेशमा विस्तारित केन्द्रीय समितिको बैठक गर्ने, पार्टीलाई आत्मनिर्भर बनाउन ‘लेभी निर्धारण कार्यदल’ले तयार पारेको प्रस्तावित लेभीको प्रतिवेदन अनुमोदन एवं कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।
यस्ता छन् एजेण्डाहरुः
तपाईको प्रतिक्रिया