काठमाडौं । मधेश आन्दोलनका शहीदहरुको स्मरणमा माघ ५ गते डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सबै वडामा वडास्तरीय मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।
जनमत पार्टीका राष्ट्रिय महासचिव एवं मधेश प्रदेशका सांसद चन्दनकुमार सिंहका अनुसार वडास्तरमा माघ ५ गते मधेश बलिदानी दिवस मनाउन लागिएको हो ।
शहीदको फोटो, मैनबत्ती र दीप प्रज्वलन गरी जनमत पार्टीले मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको महासचिव सिंहले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया