गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् ।

सजग समाज परियोजनाको जिल्ला स्तरीय बैठक सम्पन्न

राकेश यादव, रौतहट । महिला आवाज र अग्रगामी कार्यमा नेतृत्व सजग समाज परियोजनाको जिल्लास्तरीय सरोकारबालाहरुको बैठक शुक्रबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच श्रम सम्झौताका लागि छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।

भन्सारको नाममा सरकारले मधेशमा लुट मचाएको छ : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेशमा सरकारले लुट मचाएको बताएका छन् ।

राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना

काठमाडौं । राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको भर्त्सना गरेको छ ।

पहलगाम आतंकवादी आक्रमणको राष्ट्रिय मुक्ति पार्टीद्वारा घोर भर्त्सना

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आतंकी आक्रमणको राष्ट्रिय मुक्ति पार्टी नेपालले घोर भर्त्सना गरेको छ ।

स्थानीय सम्वाद्

संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन

आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।

तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न

काठमाडौं । तेस्रो एमआरसिपी युके पेसेस परीक्षा चैत्र ८ गते सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पतालाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरु भएको थियो ।

ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग¥यो

काठमाडौं । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ ।

भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा

भक्तपुर । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’द्वारा बि स्टार सलुनको उद्घाटन

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले उद्घाटन गरेका छन् ।

‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन

काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।

स्वास्थ्य शैली

सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए

सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

शिक्षा

पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य

वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।

विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश

काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए

राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।
.

अन्तर्वार्ता

तराई–मधेश विखण्डित छ, यसलाई एकाकार गराउन सुरुवात गरेका छौं

अहिले मधेश भूगोल र सामाजिकरुपले बाँडिएको छ । यी दुईटै चुनौती पार गर्न धेरै ठूलो त्याग, कठिनाई र संघर्षको आवश्यकता पर्छ । यसमा संघीय लोकतान्त्रिक मोर्चा सफल हुनैपर्छ । अन्यथा, दुईचार थान सांसद सदस्य, प्रदेशको सरकारमा मात्रै सीमित रह्यो भने अहिले पनि त छँदैछ । यदि त्यतिमा मात्रै सीमित रह्यो भने यो मोर्चाको कुनै खासै औचित्य देखा पर्दैन । त्यसकारणले यो चुनौतीपूर्ण काम छ ।

सम्पादकीय

मधेशको दुर्दशाप्रति कहिले सचेत हुने ?

मधेशको दुर्दशाप्रति चिन्तितझैं देखिने राज्यसत्ता विभिन्न चातुर्यताका साथ नीतिगत, नियतीगत र स्वसामुदायिक दूत पठाएर दमन गराई मधेशको अधिकार प्राप्तिको आन्दोलन वर्षौं पछाडि पार्न सफल देखिएको छ ।

जनताको जीवनस्तरमा किन परिवर्तन भएन ?

पहिलेको मधेश र अहिलेको मधेशका निकै भिन्नता छ तर पनि मधेशी जनताको अपेक्षा र यहाँको सम्भाव्यताबमोजिम विकासले गति लिएको पाइँदैन । उन्नत खेती प्रणालीका लागि दक्ष र मिहिनेती जनशक्तिको आवश्यक्ता पर्छ जो मधेशमा छैन, प्राविधिक जनशक्ति र प्रविधि मधेशमा पुग्दैन ।

संघीय लोकतान्त्रिक मोर्चाको चुनौति

तराई–मधेशकेन्द्रित सात राजनीतिक दलहरुले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाप्रति खासगरी आम जनसमुदायमा हर्ष न विष्मात्को अवस्था देखिएको छ । तराई–मधेश आश्रित मुख्य सात दलहरु एक ठाउँमा मोर्चाबन्दी वा गोलबन्द हुनु निश्चितरुपमा उत्साहपूर्ण कुरा हो तर किन आम जनमानसमा विश्वास जगाउन सकेको छैन ।

प्रेस बिज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

झलनाथ खनाल नेतृत्वको सरकारमा जान गरिएको सहमति

मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका छौं

शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।