उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवारको शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ ।

सङ्घीय निजामती सेवा ऐनबारे दफावार छलफल सुरू, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू

काठमाडौं । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ । 

रमेश विष्टको नेतृत्वमा ६ संगठनका साझा उम्मेदवार (सूचिसहित)

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ ।

प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।

बीआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ सभ्झौता (बिआरआई) अन्तर्गतको फ्रेमवर्क सभ्झौतामा हस्ताक्षर गरेर नेपाललाई सम्भावित ऋणको जालोमा फसाउने खतरा बढाएको र त्यो नेपालका लागि दीर्घकालीन आर्थिक संकट र स्वाधीनतामा हस्तक्षेपको संकेत हुनसक्ने बताएको छ ।

स्थानीय सम्वाद्

संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन

आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ ।

बाढीपीडितको राहतका लागि प्राइम बैंकले ३१ लाख सहयोग गर्ने

काठमाडौं । बाढीपहिरोपीडितहरुको राहतका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपालमा बनेको हुन्डाई VENUE E को बिक्री वितरण सुरु

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले Venue E भेरियन्टको उत्पादन पनि सुरु गरेको छ।

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन

काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।

सुरेश राईको ‘सम्झनाको फोटोकपी’ सार्वजनिक

काठमाडौँ । सुरेश राईको पहिलो कृति कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ सार्वजनिक भएको छ ।

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ ।

नेपाली नाटक ‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा मञ्चन

नयाँ दिल्ली । नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ ।

स्वास्थ्य शैली

सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए

सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

शिक्षा

पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य

वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।

विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश

काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए

राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।

मधेशवाणी रेडियो कार्यक्रम

Radio Program of 16th September, 2023

.

अन्तर्वार्ता

जनमत पार्टीको ‘नौलो गणतन्त्र सामाजिक लोकतन्त्र’ अवधारणाले मात्र देशले निकास पाउँछ

जबसम्म यो देशमा कार्यकारी प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुँदैन, तबसम्म यो देश अगाडि बढ्ने अवस्था देखिएन । तेस्रो दलले सरकार चलाउने, साना दलहरु पनि मुख्यमन्त्रीका लागि मारामार गरिरहेको अवस्था छ । त्यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने भन्ने हाम्रो अवधारणा हो । अन्ततोगत्वा सबै दल पुग्नैपर्छ ।

सम्पादकीय

बुद्धको जन्मभूमिमा अशान्ति किन ?

विश्व शान्तिका दूत मानिने भगवन गौतम बुद्धको जन्मभूमि आज रणभूमिमा परिणत भएको छ । शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे ।

नारामा सीमित समावेशिता

संघीयता, समावेशीकरण र विभेदमुक्त नेपाली समाज निर्माण गर्नु नै मधेशकेन्द्रित दलको मूल एजेन्डा हो । मधेशकेन्द्रित दलले संघीयता भित्रका समावेशी अवधारणालाई राज्यका विभिन्न अङ्गमा प्रत्याभूति गराउन पटक–पटक सरकारमा गएका थिए ।

मधेश प्रदेशमा सुरक्षा चुनौती बढ्दै

प्रदेशभित्रको शान्ति सुरक्षाको जिम्मेवारी, प्रहरी र निजामति कर्मचारी ऐन बनाइएपनि अझैसम्म कार्यान्वयन अथवा अर्को अर्थमा भन्ने हो भने शक्तिको परीक्षण गर्न नपाएको दुखेसो मुख्यमन्त्रीको छ ।

प्रेस बिज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

झलनाथ खनाल नेतृत्वको सरकारमा जान गरिएको सहमति

मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका छौं

शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।