नेपालमा अझै पनि कुपोषण, नवजात तथा शिशु मृत्युदर, किशोर मानसिक स्वास्थ्य समस्या, बाल हिंसा, बालविवाह र बाल श्रमजस्ता चुनौतीहरू विद्यमान छन्। यस्ता समस्याले बालबालिकाको वर्तमान मात्र होइन, देशको भविष्यसमेत प्रभावित बनाइरहेका छन्।
विगतमा बालेन्द्र शाहले निरन्तर उठाउँदै आएका मुद्दाहरू प्रधानमन्त्री पदको आकांक्षासँगै तिलाञ्जली दिइएका हुन् कि भन्ने शङ्का जन्माएको छ। स्वयं रास्वपा पनि यी विषयमा स्पष्ट र दृढ देखिँदैन। राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताभन्दा तत्कालीन जनमत र लोकप्रियतालाई केन्द्रमा राखेर बनाइने राजनीतिक मार्गचित्रले अल्पकालीन लाभ दिलाए पनि अन्ततः देशलाई अन्योल र अस्थिरतातर्फ धकेल्ने निश्चित छ।
आज “कति नेपाली विदेशमा छन्?” भन्ने प्रश्नमा एकैखाले ठोस उत्तर छैन । कारण सरल छ नेपालमा प्रवासनसम्बन्धी तथ्याङ्क सधैँ अपूरो र विखण्डित रहँदै आएको छ । २०२१ को राष्ट्रिय जनगणनाले करिब ४ .२ मिलियन नेपाली नागरिक विदेशमा रहेको देखाउँछ । तर यो संख्या वास्तविकतासँग पूर्ण रूपमा मेल खाँदैन । भारतमा बसोबास गर्ने नेपालीहरू यसमा समेटिएका छैनन् ।
मधेशसँग सम्भावना छ, श्रमशक्ति छ, भूगोल छ, तर अभाव छ— दूरदृष्टि भएको नेतृत्वको। ठूलो सपना देख्ने, स्पष्ट विकास खाका बनाउने र दृढ इच्छाशक्तिका साथ काम गर्ने मुख्यमन्त्रीको आवश्यकता मधेशले आजसम्म महसुस गरिरहेको छ। यदि अब पनि शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारीलाई प्राथमिकतामा नराख्ने हो भने मधेश अझै लामो समयसम्म पछाडि नै रहनेछ ।
पत्रकारलाई निःशुल्क उपचार गर्ने सरकारको घोषणा आज पनि कागजमै सीमित छ । स्पष्ट कार्यविधि नहुँदा अधिकांश पत्रकार उक्त सुविधाबाट वञ्चित छन् । पत्रकारको स्वास्थ्य सुरक्षा सुनिश्चित नगरी जिम्मेवार पत्रकारिताको अपेक्षा गर्नु स्वयंमा अन्याय हो ।
समग्र मधेश एक प्रदेशको आज पनि कुनै विकल्प छैन । मधेशका मैथिली, भोजपुरी, मुसलमान, थारु र अवधी समुदाय एक समानले शासकवर्गद्वारा शोषित छन् । मधेशमा कोही मैथिल त कोहि भोजपुरी भएर उ शोषित भएको होइन, बरु मधेशी भएर शोषित भएका हुन् ।
नेपालमा राजपुत समुदाय — जसलाई ऐतिहासिक रूपमा “राजपुत्र” भनेर चिनिन्थ्यो — को योगदान पुरातन कालदेखि नै उल्लेखनीय रहँदै आएको छ। लिच्छविकालका (शिलालेखहरू) मा राजपुत्रहरूको उल्लेख, मल्ल वंशका सिंह उपनामधारी राजा, पश्चिम नेपालको
म नेतृत्व खोज्दै हिँडेको होइन। न म कुनै राजनीतिक दलमा आबद्ध छु, न मलाई सत्तासँग जोडिएको शक्ति छ। म केवल एउटा चिकित्सक हुँ — जसको सबैभन्दा ठूलो लक्ष्य हो: देशको दुर्गम समुदायलाई सेवा दिनु।
मैले गर्दा नै मधेश आन्दोलन भएको छ र मैले नै मधेश आन्दोलन गराएको छु भनेर धाक नलगाए हुन्छ । आन्दोलन भनेको समयको माग हो । फेरि जुन दिन मधेशी आमजनतालाई लाग्ला कि आन्दोलन हुनु प¥यो त्यो दिन स्वस्फूर्त आन्दोलन हुन्छ नै ।
भनिन्छ, नेपाल सत्तीले सरापेको देश हो । साँच्चै नै हो कि ? किनभने आजै मात्रै होइन कयौं वर्षदेखि नै हाम्रो प्यारो देश नेपाल राजनीतिक अस्थिरता, राजनीतिक हत्या, हिंसा खेपिदै आइरहेको छ । सुरुवात पृथ्वीनारायण शाहदेखि गरौं भने एकीकरण ताका पनि धेरै नै षड्यंत्र, हत्या, हिंसा जस्ता घटनाहरु घटे ।
हाम्रा नेताहरु सत्तामा जाने बित्तिकै सुखभोगी भइहाले । हाम्रा नेताले चुनाव जितेपछि ठूल–ठूला गाडि र ठूला–ठूला सुख सुबिधा भोगेको कुरा अब जनताले पचाउन सकिरहेका छैनन् । जनताले हेरिरहेका छन्, कसरी हाम्रै मत लिएर चुनाव जितेका नेताहरु हाम्रो जीवन उकास्ने कुनै कार्य नगरी आफ्नै सुख सुविधमा रमाइरहेका छन् ।
हामीलाई स्मरण भएको हिसाबमा विक्रम सम्बत २०४७ सालपछि हामी मधेशको वासी मधेशी हौ भन्ने कुरा बुझ्यौं । तत्पश्चात् गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टीको गठनसँगै मधेश र मधेशीको हकहितको नाममा चरणबद्ध रुपमा मधेश आन्दोलनको सुरुवात भयो ।
महान मधेश जनविद्रोहबाट प्राप्त संघीयता जसको प्रयायवाची कुनै बेला मधेश प्रदेश हुने गर्दथ्यो । संघीयता भनेकै मधेश प्रदेश भन्ने खालको भाष्य निर्माण भएको थियो । मधेश प्रदेशको राजधानी जनकपुरधाम राजनीतिक चर्चा परिचर्चाको केन्द्रमा हुन्थ्यो ।
नेपाल एक ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक रूपमा धनी देश हो । हिमालयको काखमा अवस्थित हाम्रो देशले हजारौं वर्षदेखि आफ्नै पहिचान जोगाइरहेको छ ।
संघीय सरकारको नेतृत्व गर्दै आएको प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ऐमालेबिचको ७ बुँदे सहमतिमा गत असार ३१ मा गठन भएको सरकारको प्रमुख उद्देश्य संविधान संशोधन तथा सरकारको स्थायित्व दिने नै हो भनेर तर्क अहिलेको सरकारले नै गरिरहेको छ ।
नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन ईन्जिनियरहरुको हकहितका लागि लड्ने एक छाता संगठन हो । ईन्जिनियरिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउनु नेपाल ईन्जिनियरिङ एसोसिएसनको प्रमुख कार्य हो । नेपाल ईन्जिनियरिङ एसोसिएसनको चुनाव आउँदो भाद्र २२ गते हुँदैछ ।
मधेश विद्रोहको १७ वर्ष भएको छ । २०६३ माघ १ गते तत्कालीन सात दल र नेकपा माओवादीले घोषणा गरेको अन्तरिम संविधानमा मधेश मुक्तिको मुख्य मुद्दा संघीयता विरुद्ध षड्यन्त्र भएको भन्दै माघ २ गते मधेशीहरुको साझा मञ्च फोरम नेपालले मधेश बन्द र अन्तरिम संविधान जलाएका थिए ।
शिव शनि धामको जरोमा रहेको सरकारी वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा शिव शनि धाम नामको समाजसेवी संस्थाको बीचमा असमन्वय र पुजारीलाई धामबाट भगाउने नियतले टहरा भत्काएको घटनाको पृष्ठभूमिमा रहेको परस्पर विवाद र द्वन्द्व र त्यस द्वन्द्व सरकारी अड्डाले तटस्थतापूर्वक खेल्नुपर्ने भूमिकाको सट्टा वन उपभोक्ता समितिसँग मिलेर पुजारीको घर नै भत्काउने कारबाही गरेको देखिन्छ ।
विश्वकै पुरानो धर्म सनातन धर्म हो । यस धर्मका संस्थापक आदि शकंराचार्य र तपस्वी ऋषिमुनिहरु हुन् । मानव उत्पतिको आदि अनादिकालदेखि नै सम्पूर्ण धर्तीवासी मानवहरुले मान्ने गरेको मुल एउटै धर्म हिन्दु सनातन धर्म हो ।
परम्परागत तरीकाले टेलिभिजन, युट्युव, एप्सलगायतका माध्यममार्फत संचालन गरिने समाचार वा अन्य कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अथवा भर्चुअल वाचिका÷वाचकलाई स्थान दिन थालिएपछि यसको चर्चा अत्याधिक छ ।
गणतन्त्रको विशिष्टताहरूबाट परास्त हुँदै उसका शत्रुहरूको शमन हुँदै जाने हो । शत्रुहरू आपसे आप शान्त नभएसम्म गणतन्त्रमाथिको खतरा टर्ने होइन । यसर्थ गणतन्त्रको कुरा गर्दा पहिलो पंक्ति यसको रक्षाको सन्दर्भ उल्लेख्य हुन आउँछ ।
२०४२ सालको बमकाण्डका नायक रामराजाप्रसाद सिंह बारे धेरै अपवाह थिए अहिले पनि छन् । यस्तै अपवाह पछाडी लागेर सुरु भएको थियो। रामराजाप्रसाद सिंह बारे मेरो बिचारमा नेपाली कांग्रेस पृष्ठभूमिका मानिसहरु २०४२ सालको बम काण्डलाई दरवार प्रायोजित भन्थे, दरबारियाचाहि भारत प्रयोजित भन्थे ।
अहिलेको राजनीतिक ब्यबस्था अर्थात् लोकतन्त्र, संघीयता, गणतन्त्र ल्याउन उनले खेलेको भुमिका अतुलनीय छ । उहाँको यहि भुमिकालाई कदर गर्दै राष्ट्रिय सहमतिको अधारमा राष्ट्रपतिको भुमिका उहाँलाई दिदा राष्ट्रकै गौरव बढने छ ।
बेथितीले हरेक क्षेत्रलाई प्रभावित गरेकोले आन्दोलन कुनै पनि कारणले उठ्ने सम्भावना छ । यो आन्दोलन कुनै खास समुदायमा सिमित रहँदैन । यसमा आम जनता उठ्ने बाध्यता छ । जनआक्रोशले श्रीलंका मा राष्ट्रपतिलाई लेखेटेर विदेश पठाएको, जहानियाँ मन्त्रीहरुलाई नाङ्गै बजारमा लखेटेको घटनाहरु नेपाली जनताले बिर्सेको छैन ।