नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले आत्मनिर्भर भारतका लागि पहल गर्न आह्वान गरेका छन् ।
काठमाडौं । बेलायतमा भर्खरै प्रकाशित औपचारिक कानुनी रायले चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिविरूद्ध नरसंहार गर्ने अपराध गरिरहेको अत्यन्त विश्वसनीय कानुनी प्रमाण भेट्टिएको जनाएको छ ।
काठमाडौं । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । त्यस क्रममा ८० जना पक्राउ परेका छन् ।
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले आत्मनिर्भर भारतका लागि पहल गर्न आह्वान गरेका छन् ।
नयाँ दिल्ली । भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशकाउच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं । पाकिस्तानले अमेरिकालाई भारत–पाकिस्तान वार्ताको वातावरण बनाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
ब्रसेल्स । युरोपियन संसद्का सदस्यहरूले भारत र दक्षिण अफ्रिकाले संयुक्त रूपमा गरेको कोभिड–१९ खोपको बौद्धिक सम्पत्ति अधिकारको पेटेन्ट प्रस्तावलाई समर्थन गरेका छन्।
काठमाडौं । पाकिस्तानमा इमरान खान सरकार मुस्किलमा परेको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टबाट बाहिर निस्कने सम्भावना कमजोर भएपछि इमरान सरकार मुस्किलमा परेको हो ।
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।
काठमाडौं । बिरामी भई भारतको नयाँ दिल्लीमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशकै चिन्ता गरेका छन् ।
काठमाडौं । भारतले एक पटक फेरि छिमेकी पाकिस्तानमाथि निशाना साँधेको छ । उसले पाकिस्तानको नामै नलिइ ‘एक छिमेकी देशले आतंकवादलाई समर्थन गरेको छ’ भनेको छ ।
अहमदावाद । विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम भारतको अहमदाबादमा रहेको मोटेरा स्टेडियमको उद्घाटन गरिएको छ ।
नयाँ दिल्ली । भारतसँग द्विपक्षीय व्यापार र लगानी सम्बन्धी पहिलो उच्चस्तरीय वार्तामा युरोपियन युनियनले नयाँ दिल्लीको रणनीतिक भूमिकालाई प्रमुख खोप उत्पादक को रूपमा मान्यता दिएको छ । खोप सम्बन्धी विषयहरूमा छलफल गर्न खुला छनोट गरिएको भारतीय मिडियाले स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
काठमाडौं । सम्बन्ध बिग्रँदै गए पनि भारतको प्रमुख व्यापारिक साझेदारका रुपमा चीनले आफूलाई पुनःस्थापित गराएको छ ।
काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् ।
न्यूयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले भारतको कोभिड–१९ खोप उत्पादन क्षमताको प्रशंसा गर्दै विश्वका लागि महत्वपूर्ण सम्पति भएको बताएका छन् ।
मुम्बई । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतलाई भारत सरकारले सम्मान गर्ने भएको छन् । उनको निधन भएको करिब नौ महिनापछि भारत सरकारले उनको नाममा एउटा अवार्डको नाम राख्ने सोच बनाएको हो ।
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकङनले सिन्जियाङमा मुस्लिम अल्पसङ्ख्यक उइगरमाथि चिनियाँ सरकारले दमन नरोकिएको बताएका छन् ।
लन्डन । बेलायतको यहुदी समुदायले चीनमा अल्पसङ्ख्यकमाथि भइरहेको सरकारी दमनको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय होलोकाष्ट स्मरण दिवसमा बेलायतस्थित यहुदी समुदायका अभियन्ताहरूले चीनमा उइगरसहित अन्य अल्पसङ्ख्यकमाथि सरकारी दमनको आलोचना गरेका हुन् ।
नयाँ दिल्ली । भारतले बङ्गलादेशसँगको द्विपक्षीय सम्बन्ध २०२१ मा ऐतिहासिक मोडमा पुगेकोमा सन्तोष जनाउँदै सम्बन्ध थप प्रगाढ बनाउन जोड दिएको छ ।
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकङनले सिन्जियाङमा मुस्लिम अल्पसङ्ख्यक उइगरमाथि चिनियाँ सरकारले दमन नरोकिएको बताएका छन् ।
लन्डन । बेलायतको यहुदी समुदायले चीनमा अल्पसङ्ख्यकमाथि भइरहेको सरकारी दमनको निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय होलोकाष्ट स्मरण दिवसमा बेलायतस्थित यहुदी समुदायका अभियन्ताहरूले चीनमा उइगरसहित अन्य अल्पसङ्ख्यकमाथि सरकारी दमनको आलोचना गरेका हुन् ।
काठमाडौं । अमेरिकाले भारत इन्डो–प्यासिफिक क्षेत्रको आफ्नो महत्वपूर्ण सहयोगी राष्ट्र भएको बताएको छ । भारत यस क्षेत्रमा अग्रणी विश्वशक्तिको रुपमा उपस्थित हुनुपर्ने पनि अमेरिकाको भनाइ छ ।