काठमाडौं, १८ पुस । पहिलो पटक कश्मीरमा आतंककारी का परिवारका सदस्यहरू युवाहरूलाई आतंकवादको हिस्सा नबन्न आग्रह गर्दै अगाडि आएका छन्। एक पटक मृत्यु भइसके पछि कुनै पनि आतंककारी संगठन तिनलाई सहयोग गर्न अगाडि आउँदैनन्।
काठमाडौं, १६ पुस । भारतले बुधबार इजिप्टलाई ब्रिक्स नयाँ विकास बैंकको चौथो नयाँ सदस्यको रूपमा स्वागत गरेको छ। यस सदस्यता विस्तार बाट बैंक विश्व अर्थतन्त्र मा प्रमुख विकास संस्थाको रूपमा स्थापित हुनसक्ने छ।
काठमाडौं, १६ पुस । सन् २०२२ मा संयुक्त राष्ट्र सुरक्षा परिषद् आतंकवाद विरोधी समिति को अध्यक्ष बन्ने भारतले बिहीबार सदस्य राष्ट्रहरूलाई आतंकवाद विरोधलाई प्रेरणा बनाइ आतंकवादी कार्यहरू प्रोत्साहन गर्ने विरुद्ध एकजुट हुन आग्रह गरेको छ।
काठमाडौं, १६ पुस । ओमिक्रोनको कारणले हुनसक्ने कोरोना भाइरस संक्रमणको सम्भावित तेस्रो लहर बिरूद्ध तयारी गर्दै, भारतले विगत केही दिनमा धेरै उपायहरू लागू गरेको छ।
काठमाडौं, १६ पुस । चीनले जतिसुकै अरुणाचल प्रदेशका ठाउँहरूको "आविष्कारक" नाम तोकोस्, तर तथ्य यो हो कि अरुणाचल प्रदेश सँधै भारतको हिस्सा थियो र रहनेछ। यो तथ्य लाई भारतले पटक पटक प्रष्ट पार्दै आएको छ।
काठमाडौं, १५ पुस । भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्र्बिबभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
काठमाडौं, १५ पुस । विश्वकै एक नम्बरको अर्थतन्त्र भएको देश बनेर अमेरिकालाई उछिन्न चीनलाई अझै केही समय लाग्ने एउटा पछिल्लो अध्ययनले देखाएको छ ।
काठमाडौं, १५ पुस । बलिउड निर्माता विजय गिलानीको निधन भएको छ । क्यान्सरबाट बुधबार लण्डनमा उनको नधन भएको हो ।
काठमाडौं, १५ पुस । भारतको राजधानी नयाँ दिल्लीमा समुदायस्तरमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको पाइएको छ ।
काठमाडौं, १३ पुस । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।
काठमाडौं, १३ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् ।
रक्षामन्त्री राजनाथ सिंहले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणालीले निवारकको रूपमा काम गर्ने बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी महिनाको पहिलो साता युएईको भ्रमण गर्ने सम्भावना छ। यस भ्रमणमा उनले दुबई एक्स्पोमा भारत मण्डलाको भ्रमण गर्ने र भारत र यूएई बीचको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरको अध्यक्षता गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं, १२ मंसिर । चिनियाँ ऋण जाल (डेब्ट ट्रयाप)को रणनीति फस्ने देशको सूचीमा युगान्डा पनि थपिने भएको छ । युगान्डाको एकमात्र एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल चीनले कब्जा गर्ने खतरा बढेको हो ।
काठमाडौं, १० मंसिर । भारतीय र फ्रान्सेली सेना बीच १२ दिन लामो गहन सैन्य प्रशिक्षण भएको थियो जुन बिहिबार सम्पन्न भएको छ । यो अभ्यास भारत–फ्रान्स द्विवार्षिक अभ्यास शक्ति २०२१ को छैठौं संस्करण अन्तर्गत गरिएको हो ।
काठमाडौं, ३ मंसिर । विश्व बैंकले बुधबारको आफ्नो पछिल्लो प्रतिवेदनमा सन् २०२१ मा भारतले ८७ अर्ब डलर विप्रेषण प्राप्त गरेको जानकारी दिएको छ।
काठमाडौं, १ मंसिर । हालैको सीआईआई–अर्नस्ट र यंग लेखलाई उल्लेख गर्दै भारतको केन्द्रीय वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले मंगलबार भविष्यमा भारत विश्वव्यापी लगानीको केन्द्र बन्ने बताएका छन् ।
काठमाडौं, ४ कार्तिक । भारतले आफ्ना एक अर्ब नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान ९ बजेर ४७ मिनेटमा एक सय करोड डोज पूरा भएको हो ।
काठमाडौं, ३१ भाद्र । बेलायत, अमेरिका र अस्ट्रेलियाले चीनको प्रभाव रोक्न एक विशेष सुरक्षा सम्झौता गरेका छन् । चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो ।
इस्लामावाद । पाकिस्तानमा आन्तरिक मामिला मन्त्रीले सिन्धस्थित आपराधिक ग्याङहरूलाई केही राजनीतिज्ञहरूले संरक्षण गरेको टिप्पणी गरेका छन् ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित अफगानिस्तान मामलाबारे कुराकानी गरका छन् ।
मनिला । फिलिपिन्सका विदेश मन्त्रीले दक्षिण चीन सागरबाट डुङ्गाहरू हटाउन चीनलाई आक्रोशपूर्ण चेतावनी दिएका छन् । फिलिपिन्सका विदेश मन्त्री टेओडोरो लोक्सिनले विवादित दक्षिण चीन सागरबाट अवैध रूपमा परिचालित डुङ्गाहरू हटाउन भन्दै चीन विरुद्ध ट्विइटरमा आक्रोशपूर्ण शब्द प्रयोग गरेका छन् ।