नयाँ दिल्ली । भारतमा राज्य सरकारले कोभिड विरुद्ध स्वास्थ्य सामग्रीहरू प्रत्यक्ष आयात गर्न सक्ने अधिकार प्राप्त गरेका छन् ।
नयाँ दिल्ली । भारतको बेंगलरुस्थित द कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलले पहिलो ब्याचको महिला सैनिक प्रहरी भर्ना गरेको छ ।
नयाँ दिल्ली । कोरोना भाइरस महामारी विरुद्धको लडाईमा बेलायतले भारतमा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ । बेलायतले कोरोना भाइरस विरुद्धका स्वास्थ्य सामाग्रीहरू विश्वकै ठूलो कार्गो विमान मार्फत भारतमा पठाएको हो ।
नयाँ दिल्ली । भारतले चीनमा उत्पादित ताररहित उपकरणहरू आयातमा रोक लगाएको छ । भारत सरकारले चीनमा उत्पादित ब्लुटुथ स्पिकर, ताररहित इयरफोन, स्मार्टफोन, स्मार्टवाच, ल्यापटप जस्ता तारहित उपकरणहरू आयातमा रोक लगाएको छ ।
नयाँ दिल्ली । कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहरले बढी प्रभावित बनाएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वसाधारणलाई खोप लगाउन फेरि अपिल गरेको छन् ।
काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो ।
हाल हिन्द-प्रशान्त क्षेत्रमा पारम्परिक र गैर पारम्परिक समुद्री खतरा बढ्दै गएको छ। यसै सन्दर्भमा चिन्ता व्यक्त गर्दै भारतले मंगलबार हिन्द-प्रशान्त र भारतीय हिन्द-प्रशान्त महासागर पहलका लागि आसियान आउटलुकको अभिसरण गर्दै र विभिन्न एआरएफ देशहरूले घोषणा गरे अनुसार को हिन्द-प्रशान्त नीति अनुसार सँगै मिलेर काम गर्न आग्रह गरेको छ।
भारत ईजिप्ट रक्षा सहयोगलाई प्रोत्साहन दिन भारतीय नौसेनाका अग्रपंक्ति विमान आईएनएस तबर इजिप्ट पुगेको छ। उक्त विमान जूनको २७ तारिख मा अलेक्जान्ड्रियामा पुगेको हो। सो विमान आफ्नो सद्भावना भ्रमणको क्रममा दुई दिनको लागि इजिप्ट मै रहने छ।
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह आइतबार तीन दिने भ्रमणको लागि लद्दाख पुगेका छन् । चीनसँग हिमाली क्षेत्रमा सीमा विवाद जारी रहेको समयमा सिंह सीमा क्षेत्र लद्दाख पुगेका हुन् ।
नयाँ दिल्ली । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउँदै उत्पादन बढाउन आग्रह गरेको छ । मुलुकमा निरन्तर पेट्रोलियम पदार्थको भाउ बढिरहेको समयमा भारतले ओपेकसँग यस्तो आग्रह गरेको हो ।
काठमाडौं । भारतको लद्दाखको लेह जिल्लामा स्थित ठिक्से गाउँमा रहेका नेपाली श्रमीकहरुलाई भारतीय अधिकारीहरुले निःशुल्क राशन वितरण गरेका छन् ।
काठमाडौं । आफ्नो जनसंख्याको करिब ६० प्रतिशत नागरिकलाई पूर्णरुपमा अर्थात दुवै डोज खोप लगाइसकेका देशमा कोरोना भाइरसको संक्रमण बढेको छ ।
काठमाडौँ । अस्ट्रेलियामा संघीय सरकारले चिनियाँ बेल्ट एण्ड रोड परियोजना (बीआरआइ)मा आबद्ध हुने भिक्टोरिया राज्यको निर्णय रद्ध गरेको छ ।
नयाँ दिल्ली । भारतमा नौसेनाले कोरोना भाइरस महामारी विरुद्ध स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको छ । भारतीय नौसेनाले कोरोना महामारी विरुद्ध स्वास्थ्य सहायताको काम गरिरहेको नौ सैन्य प्रमुख अद्मिरल कराम्बीर सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन् ।
नयाँदिल्ली । कोरोना भाइरसको दोस्रो लहरको सङ्कटमा इजरायलले भारतलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ । इजरायलले भारतमा अक्सिजन जेनरेटर तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गर्ने बताइएको छ ।
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यौनजन्य हिंसालाई महिलाहरुको लुगासँग जोडेर टिप्पणी गरेपछि उनको अभिव्यक्ति फेरि विवादित बनेको छ ।
सिन्ध । सिन्ध खाद्य प्राधिकरण (एसएफए) ले सिन्ध उच्च अदालतलाई प्रान्तमा बिक्री भइरहेको दूधले स्वास्थ्यमा गम्भीर असर गरिरहेको बताइएको छ ।
इस्लामाबाद । वल्र्ड प्रेस फ्रीडम इन्डेक्स २०२१ को रिपोर्ट सार्वजनिक भएकै दिन पाकिस्तानमा एक वरिष्ठ पत्रकार अवसर आलमलाई गोली प्रहार गरी घाइते पारियो ।
काठमाडौं । गलवान उपत्यकामा चीन र भारतबीच द्वन्द्व भएयता भारतीय नागरिकहरूले चिनियाँ सामग्री प्रयोग गर्न छोडेको बताएका छन् ।
नयाँ दिल्ली । अफगानिस्तानमा तालिबानलाई समर्थन गर्ने र हस्तक्षेप गर्ने सम्बन्धमा पाकिस्तानको भूमिकाको आलोचना भएको छ ।
काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी विस्तारै कम हुँदै गएको छ । त्यहाँ कोरोना रोक्ने एकमात्र विकल्प खोप लगाउने काम तीव्र रुपले भइरहेको छ । अहिलेसम्म भारतमा कुल जनसंख्याको १६.२ प्रतिशतले खोप लगाएका छन् ।
काठमाडौं । भारतले सैन्य रेलको सफल परीक्षण गरेको छ । भारतीय सेनाले समर्पित मालवाहक कोरिडोर(डीएफसी) मा गाडी, हातहतियार र उपकरणले भरिएको सैन्य रेलको सफल परीक्षण गरेको हो ।
हङकङ । चीन सरकारले सिन्जियाङमा अल्पसङ्ख्यक उईगुर समुदायमाथि मानवीय अपराध गरिरहेको एक रिपोर्टले जनाएको छ ।
वासिङटन । विश्वकै प्रतिष्ठित मानिने पुलित्जर पुरस्कार भारतीय मूलकी अमेरिकी पत्रकार मेघा राजगोपालनले पाएकी छन् ।