भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय सुनाइएको छ ।
आज भारतका राष्ट्रिपिताको उपाधि पाएका महात्मा गान्धीको पूण्यतिथि हो । उनको ३० जनावरी १९४८ मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।
गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।
एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एसियाको सम्बन्ध २०१७ मा एकदमै खराब भएको निष्कर्ष निकालेको छ।