2/18/2018

मध्य इरानको पहाडी क्षेत्रमा ६६ जना यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको छ।

2/8/2018

भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय सुनाइएको छ ।

2/7/2018

१ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका एक चर्चित मानिस अब यो दुनियाँमा रहेनन् ।

1/31/2018

सत्तरीको दशकमा पीलु मोदीले भारतको संसदमा जति हसाए त्यति सायद कसैल हसाँएका छैनन् ।

1/30/2018

आज भारतका राष्ट्रिपिताको उपाधि पाएका महात्मा गान्धीको पूण्यतिथि हो । उनको ३० जनावरी १९४८ मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।

1/30/2018

गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

1/30/2018

एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एसियाको सम्बन्ध २०१७ मा एकदमै खराब भएको निष्कर्ष निकालेको छ।

1/30/2018

एक अध्ययनले विश्वभरका द्वन्द्वमा १४३ खर्ब डलर खर्च भएको देखाएको छ । 

1/30/2018

भारतको राजधानी दिल्लीस्थित शकुर बस्तीमा एक ८ महिने शिशुलाई नातामा दाइ पर्ने एक २८ वर्षे युवकले बलात्कार गरेको घटना सार्वजनिक भएसँगै दिल्लीका स्थानीय पुन: आक्रोशित भएका छन् ।



ट्रेन्डिङ