5/20/2021

काठमाडौँ भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ ।

5/20/2021

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले भारतका कोरोना भाइरस संक्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन् ।

5/17/2021

इस्लामाबाद । कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा पाकिस्तान सरकार भने भीभीआईपीहरुका लागि विमान खरीद गर्ने तयारीमा छ ।

5/16/2021

नयाँदिल्ली । भारतको दिल्लीमा जारी लकडाउन एक साताका लागि थप गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।

5/14/2021

काठमाडौं । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

5/14/2021

काठमाडौं । भारतले कोभिसिल्ड खोपका दुई डोजबीचको ग्याप अथवा समयावधि बढाएको छ । यसअघि पहिलो डोज लगाएको ६ देखि ८ हप्तामा दोस्रो डोज लगाउने प्रावधान रहेको थियो ।

5/14/2021

नयाँ दिल्ली । विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ ।

5/14/2021

काठमाडौं । बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले परराष्ट्र नीतिमा अनावश्यक टिप्पणी र हस्तक्षेप गर्न खोजेपछि बेइजिङसँग ढाका चिढिएको छ ।

5/13/2021

नयाँदिल्ली । भारतको महाराष्ट्रमा आउँदो जुन १ तारिखसम्मका लागि ‘लकडाउन’को अवधि बढाइएको छ ।

5/13/2021

नयाँ दिल्ली । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका छन् ।

5/12/2021

इस्लामवाद । कोरोना महामारीसँगै उत्पादन र आयातमा गिरावट आएपछि पाकिस्तानमा खाद्य सामग्री अभाव हुन थालेको छ ।

5/12/2021

इस्लामाबाद । पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरूले महिला मानव अधिकारकर्मीहरू माथि धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिएका छन् ।

5/12/2021

काठमाडौं । भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ ।

5/11/2021

गुवाहाटी । भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्यसभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् ।

5/11/2021

इस्लामवादल । पर्याप्त डुइङ बिजनेस गरिरहेको दाबी गर्ने पाकिस्तानको सत्ताधारी पीटीआईले विदेशी लगानीकर्तालाई मुलुकमा आकर्षण गर्न भने असफल भएको छ ।

5/10/2021

नयाँदिल्ली । भारत सरकारले ल्याएको नयाँ औद्योगिक नीतिले जम्मु काश्मीर विश्वका लागि खुला गरेको छ । भारत सरकारले सन् २०१९ को अगस्त ५ मा जम्मु काश्मीरका लागि दिइएको विशेषाधिकार खारेज गर्दै केन्द्र प्रशासित राज्य घोषणा गरेसँगै जम्मु काश्मीर विश्वका लागि खुला भएको हो ।

5/10/2021

कोलम्बो । चीनमा उत्पादित कोभिड–१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ ।

5/10/2021

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले चिनियाँ खोप लगाउनु गल्ती भएको बताएका छन् । बिबिसीका अनुसार चिनियाँ सरकारी स्वामित्वको खोप उत्पादक कम्पनी सिनो फार्मले उत्पादन गरेको खोप राष्ट्रपति दुतेर्तेले लगाएका थिए ।

5/9/2021

काठमाडौं । चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चिनियाँ जनता र चीनको शान्तिपूर्ण विकासको सम्मान गर्नुपर्ने धारणा राखेका छन् । अमेरिकी काउन्सिलका अध्यक्ष रिचर्ड हाससँग भएको भिडियो वार्ताका दौरान उनले सौहाद्रपूर्ण रुपमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखे ।

5/9/2021

लाहोर । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संकटको घडीमा भारतीय जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहेको बताएका छन् । ‘भारत बासी खतरनाक लहरसँग लडिरहेका छन् । म उनीहरुको शीघ्र स्वास्थ लाभको प्रार्थना गर्दछु । मानवताका साथ मिलेर हामीले यो वैश्विक चुनौतीसँग लड्नुपर्छ,’ उनले भने ।

5/6/2021

नयाँदिल्ली । अहिले भारतमा कोरोना भाइरसको भारतीय भेरियन्टको सङ्क्रमण व्यापक रूपमा बढिरहेको छ । नयाँ नयाँ भेरियन्ट र पुरानै भेरियन्ट विरुद्ध यसअघि विकसित खोपहरू लगाउने क्रम भने जारी छ ।

5/6/2021

लन्डन । बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।

5/6/2021

इस्लामवाद । मुस्लिम बहुल राज्य पाकिस्तानमा धर्म परिवर्तनको क्रम निकै तीव्र रूपमा वृद्धि भइरहेको छ । सरकारले पनि यसलाई रोक्नका लागि कुनै ठोस पहल गर्न सकेको छैन ।

4/23/2021

काठमाडौं । भारत र माल्दिभ्सको द्विपक्षीय खेलकुद सहयोगमा यो सप्ताह नियमित क्रियाकलापको साथ “अद्भुत सप्ताह“ थियो। माल्दिभ्समा भारतीय दूतावासले खेलकुद र युवा मामिलाको क्षेत्रमा यस सहयोगलाई विस्तार गर्ने प्रतिबद्धता दोहो¥याएको छ।

4/23/2021

तेहरान । इरानमा चिनियाँ कम्पनीहरुले क्रिप्टोकरेन्सी बिटकोइन उत्पादन सञ्चालन गरिरहेका कारण विद्युतीय सेवा अवरुद्ध हुने गरेको छ ।



ट्रेन्डिङ