4 days ago

काठमाडौं । चीन तर्फ एक सय वटा मात्र पिलर राखिएका छन् । चीनतर्फ भौगोलिक विकटताको कारण कम पिलर राखिएको हुन सक्ने नापी विभागका कर्मचारीहरु बताउछन् ।

1 week ago

मुम्बईमाथि २६/११ मा भएको आक्रमणको एक दशक पछि पाकिस्तान पूर्ववत् सक्रिय भूमिका गर्न थालेको छ । पाकिस्तानका राजनीतिक नेतृत्वले आतंकवाद पुनर्जीबिनका लागि चुनौती भै सकेको कुरो आत्मसात गरी सकेको छ ।

1 week ago

भारतले धारा ३७० र ३५ ए लागू गरे प्रति पाकिस्तानले व्यक्त गरेको प्रतिक्रियालाई राम्ररी बुझ्न सक्छ तर चीनले त्यसप्रति चासो देखाउनुलाई आश्चर्यकै रूपमा लिनसक्छ । यस तथ्यप्रतिको प्रतिक्रिया यस प्रकार रहेको छ ।

1 week ago

काठमाडौं, १९ मंसिर । अमेरिकाले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनले ठूलो हंगामा भयो । नेपाल अन्तराष्ट्रिय अपराधीको हब भएको भन्दै रिपोर्ट सार्वजनिक गरिएको छ ।

2 weeks ago

मुस्ताङ, १२ मंसिर । तीन वर्ष अघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवाटको सौय उर्जा सोलार बत्ती सञ्चालनमा छ ।

2 weeks ago

अमेरिकी विदेश विभागले नोभेम्बर १, २०१९ का दिन सार्वजनिक गरेको सबभन्दा पछिल्लो वार्षिक प्रतिवेदन ‘कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८’ मार्फत पाकिस्तानमाथि यो आरोप लागाएको छ कि एकातिर उसले अफगानिस्तानमा राजनीतिक सहमतिका लागि सहयोग गर्ने वाचा गरेको छ भने अर्कोतिर त्यसको ठीक विपरीत आतंकी गतिविधि संचालन गर्दै आएको पाकिस्तानस्थित रहेको सुरक्षित स्थालबाट समेत अफगान तालिवान र हकानी (नेटवर्ग) संगठनमाथि कुनै प्रतिबन्ध समेत लगाएको छैन ।

6 months ago

बुलिंगटार गाउँपालिकास्तरीय माटो जाँच शिविर २०७६ साल जेठ ११ गते बुलिंगटार नवलपुरमा सम्पन्न भएको छ । खेतीपाती गर्दा कुन खेतीलाई प्राथमिकता दिने र माटोको गुणस्तर मापन गरी किसानलाई माटो तथा रोगविज्ञबाट उचित सरसल्लाह दिने उद्देश्यले सो शिविर सञ्चालन गरिएको हो ।

7 months ago

डा. सीके राउतको मधेश र देशप्रतिको त्याग, बलिदान र योगदान आजको अचानक होइन, उहाँले मधेशका पार्टी र नेताहरुलाई दशकौं पहिलादेखि नै एकजुटताका लागि कोसिस र प्रयासहरु गर्दै आउनुभएको थियो ।

11 months ago

साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ ।

1 year ago

महोत्तरी, १७ मंसिर । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उनको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उनको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् ।

1 year ago

बर्दिया, २५ कार्तिक । कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् ।

1 year ago

चितवन, १४ कार्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।

1 year ago

‘अटोमेटिक पावर मेसिन’ पनि उनले बनाएका छन् जुन अहिले विश्वमै छैन । यसलाई एक पटक स्टार्ट गरे पछि बिना इन्धन ५ वर्षसम्म विजुली उत्पादन गर्नसक्छ । यसको क्षमता हजार वाटदेखि सय किलो वाटसम्मको हुन्छ । यो मेसिनको प्रयोगबाट घर, कार्यालय, उद्योगमा विजुली बाल्न मिल्छ, त्यो पनि बिना इन्धन । यदि तपाईंले यो मेसिनको प्रयोग गर्नुभयो भने नेपाल सरकारबाट बिजुली किनिरहनु पर्दैन । ‘यो मेरो चुनौती हो, यसको उपयोगबाट बत्तिको पैसा तिर्नु पर्दैन, उद्योग चलाउन सकिन्छ’, उनी भन्छन् ।

1 year ago

बर्दिया, २७ भाद्र । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

1 year ago

अनिल गुप्ता, बारा । बाराको इतिहासमा पहिलोपल्ट ५० वर्ष पछि जातीय विभेद अन्त्य गरी सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानीस्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले शिव मन्दिरमा प्रवेश गरी पुजापाठ गरेका छन् ।

1 year ago

कैलाली, २६ भाद्र । जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।

1 year ago

राकेश यादव, रौतहट । प्रदेश २ को सरकारले रौतहटको मुटुको रुपमा रहेको गौर राइस मिलको जग्गा सम्बन्धमा छानविन गर्नका लागि गठन गरेको उच्च स्तरीय छानविन समितिको काम सुस्त देखिएको छ । 

1 year ago

धनगढी, २४ भाद्र । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।

1 year ago

रबिन्द्र यादव, नवलपरासी (पश्चिम) । आजकल भारतीय सिमावर्ती क्षेत्रका महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन् ।

1 year ago

कैलाली । चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् ।

1 year ago

भक्तपुर–कोटेश्वर सडकखण्ड प्रायजसो कार्यालय समयमा सवैभन्दा बढि जाम हुने गर्छ ।

1 year ago

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ। 

1 year ago

लायन वर्ष २०१७ र०१८ मा हालसम्म क्लबले गरेका सामाजिक सेवाका कार्यमा सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान समेत क्लवले बैठकमा गरेको छ ।   

1 year ago

नेपालमा नै पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

1 year ago

२ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।