5 days ago

जनकपुरधाम, १८ जेठ । प्रदेश २ मा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । आइतबार ६० कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी रौतहटमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

5 days ago

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले दिनहुँ मान्छे मरिरहेका छन् तर, यहाँ सत्तामा बसेकाहरु ठूलठूला भाषण गर्नै व्यस्त रहेको आरोप लगाएका छन् ।

5 days ago

काठमाडौं, १८ जेठ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा संसदबाट सर्वसहमतिले पारित गर्ने वातावरण बनाउन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले सरकारसँग आग्रह गरेका छन् ।

5 days ago

बिर्तामोड, १८ जेठ । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ । त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए ।

6 days ago

काठमाडौं, १७ जेठ । रुकुमको जौरजहारी घटनाप्रति राष्ट्रिय जनता पार्टी नेपालको ध्यानाकर्षण भएको छ । सो घटनाको छानविन गर्न राजपाले संसदीय समिति गठनको माग गरेको छ ।

6 days ago

काठमाडौं, १७ जेठ । यस्ता धेरै घटनाहरू प्रकाशमा आएका छन् जहाँ विदेशमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरू जघन्य अपराधमा संलग्न भएको पाइएको छ । जसले देशलाई लज्जित बनाएको छ ।

6 days ago

काठमाडौं, १७ जेठ । सरकारले भारत प्रवासमा रहेका नेपालीका लागि आउने आधिकारिक नाका तोकेको छ । भारतबाट आउनेमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो ।

6 days ago

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संसदमा आफ्नो प्राइभेट बिलको रुपमा संविधान संशोधन विधेयक दर्ता गराउन खोज्दा संसदका महासचिवले दर्ता गर्न मानेन । शुक्रबार राजपाका महन्थ ठाकुरको नेतृत्वमा एक टोली संविधान संशोधन विधेयक दर्ता गर्न पुगेको थियो ।

6 days ago

राजविराज, १७ जेठ । प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिँह अस्पताल तथा भिमदल गणलाई ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

1 week ago

वीरगंज, १६ जेठ । सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणको काम निर्माण सामग्री अभाबमा ठप्प भएको छ ।

1 week ago

जनकपुरधाम, १६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण आफ्नो प्रदेशमा सिर्जित संकट प्रदेश सरकारले मात्र थेग्न सक्ने अवस्था नरहेको भन्दै संघीय सरकारका तर्फबाट विशेष सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

1 week ago

काठमाडौं, १६ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् ।

1 week ago

काठमाडौं, १६ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा माग गरिएको छ ।

1 week ago

काठमाडौं, १६ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका छन् ।

1 week ago

काठमाडौं, १६ जेठ । भारतले नेपालसँग देखिएको सीमा विवादबारे गम्भीर रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको तर्फबाट बिहीबार जारी गरिएको एक वक्तव्यमा नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्याबारे भारतले गम्भीरतापूर्वक अनुगमन गरिरहेको उल्लेख गरेका छन् ।

1 week ago

काठमाडौं, १६ जेठ । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ । भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ ।

1 week ago

कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको ३ स्थानीय तहमा २४ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १३ जना र महाराजगंज नगरपालिकामा १ जना थपिएका छन् ।

1 week ago

कैलाली, १६ जेठ । संयुक्त राष्ट्र संघ जनसंख्या कोष (यु. एन. एफ. पि. ए.) द्वारा प्रजनन स्वास्थ्य सामाग्री (आर. एच. किट ११ बि ) सेती प्रादेशिक अस्पताल लाई हस्तान्तरण गरिएको छ ।

1 week ago

नेपालगन्ज, १६ जेठ । अधिकारकर्मीले राहत वितरणमा निम्न आय भएका, ज्यादा मजदुरी गर्ने, अशक्त द्वन्द्व पीडितहरुलाई पनि समेट्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

1 week ago

विराटनगर, १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

1 week ago

बाँके, १५ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१७ ढोडेगाउँमा बुधबार राति आएको हावाहुरीबाट करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

1 week ago

मोरङ, १५ जेठ । बेलबारी–४ काकुम बुधबारेमा छुरा प्रहारबाट २ जनाको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ५५ वर्षीया देवी कुमारी लिम्बु र उनको छोरा ३० वर्षीय जिबन बहादुर लिम्बु रहेका छन् ।

1 week ago

काठमाडौं, १५ जेठ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।

1 week ago

काठमाडौं, १५ जेठ । नेपालको नयाँ नक्सा सार्वजनिक कार्यलाइ समर्थन गर्दै हरिवन नगरपालिका ३ मा दीप प्रज्जवलन गरिएको छ ।

1 week ago

वीरगन्ज, १५ जेठ । बिहान–बेलुकी हातमुख जोर्ने समस्यामा परेका व्यक्तिलाई वीरगन्जको गैरसरकारी संस्था ‘सानो पाइला’ ले निःशुल्क भोजन शिविर सुरू गरेको छ ।