11 hours ago

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।

11 hours ago

काठमाडौं, ८ फागुन । जनकपुर–जयनयगर–कुर्था खण्डमा चलाउन भारतबाट ल्याउने भनिएको रेलको समय गुज्रिदै गएको छ ।

11 hours ago

काठमाडौं, ८ फागुन । दुई साताका लागि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन् ।

19 hours ago

काठमाडौं, ८ फागुन । सन् २०१९ मा देशभर ६ हजार ६ सय ४२ मानव अधिकार उल्लघंनका घटना भएकोे पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानवअधिकार बर्ष पुस्तक २०२०’का अनुसार सन् २०१८ मा ५ हजार १ सय १० अधिकार उलंघनका घटना भएका थिए ।

20 hours ago

वीरगन्ज, ८ फागुन । सेन्ट जेवियर्स मा.वि. को २०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको प्राँगणमा विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

1 day ago

काठमाडौं, ७ फगुन । नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुको ध्यानाकर्षण भएको छ ।

1 day ago

विराटनगर, ७ फागुन । प्रदेश १ सरकार आफूमातहतका सातवटै यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको तयारी थालेको छ ।

1 day ago

रौतहट, ७ फागुन । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर अभय सिंह भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

1 day ago

काठमाडौं, ७ फागुन । पृथ्वीराजमार्ग अन्तर्गतको आबुखैरनी–पोखरा सडकखण्ड विस्तारका लागि भारतीय कम्पनीले प्रस्ताव गरेको छ ।

1 day ago

काठमाडौं, ७ फागुन । ग्लोकल टिन हिरो इन्डियाको आवेदन आह्वान गरिएको छ ।

1 day ago

काठमाडौ, ७ फागुन । भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

1 day ago

कैलाली, ७ माघ । टिकापुर नगरपालिका–७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक बन नजिकै रहेको खरबारीमा आगलागी हुँदा जलेर एक वृद्धको मृत्यु भएको छ ।

1 day ago

रौतहट, ७ माघ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।

2 days ago

काठमाडौं, ६ फागुन । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो । 

2 days ago

जनकपुरधाम, ६ फागुन । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफरसँग सोमवार शिष्टाचार भेटघाट भएको छ ।

2 days ago

काठमाडौं, ६ फागुन । नेपालमा भुकम्प पश्चात् विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुननिर्माण सम्बन्धमा कार्यशालाको आयोजना गरिएको छ ।

2 days ago

काठमाडौं, ६ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।

2 days ago

धनगढी, ६ फागुन । फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवार थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

2 days ago

बेइजिङ्ग, ६ फागुन । चीनले युगुर मुस्लिम समुदायदका मानिसलाई दाह्री पालेको, पछ्यौरा ओढेको वा इन्टरनेट चलाएकै आधारमा डिटेन्सन सेन्टरमा बन्धक बनाएको खुलासा भएको छ । 

2 days ago

नयाँ दिल्ली, ६ फागुन । कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् ।

2 days ago

महोत्तरी, ६ फागुन । बाढी तथा अन्य विभिन्न विपद व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले प्रदेश २ कै पहिलो ईमरजेन्सी सेल्टर महोत्तरीमा निर्माण हुँदैछ ।

2 days ago

जलेश्वर, ६ फागुन । नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले चालु आर्थिक वर्षको माघ मसान्तसम्म विद्युत चुहावट गर्ने तथा महसुल नतिर्नेलाई कारबाही तीव्र पारेको छ ।

2 days ago

जनकपुरधाम, ६ फागुन । प्रदेश २ सरकारले अगामी १५ वर्षमा साढे तीन हजार किलोमिटर सडक निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरेको छ ।

2 days ago

कैलाली, ६ फागुन । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटका नेताहरुले विरोधसभा गरेका छन ।

2 days ago

रुपेन्द्र पटेल, रौतहट, ६ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ बेतौनाका रुपेश खड्का विगत ११ महिनादेखि सम्पर्क विहिन भएका छन् ।