8 months ago

जनकपुरधाम, २३ भाद्र । जानकी आँखा अस्पताल जनकपुरधामले नेपाल–भारत सीमानजिक रहेको विदेह नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

8 months ago

महोत्तरी, २३ भाद्र । अन्तजार्तीय विवाह गरेको एक महिलालाई माइतीपक्षबाट सिफारिस नगर्दा नागरिकता बनाउन समस्या भएको छ । नागरिकता नबन्दा चार छोराछोरीको जन्मदर्ता समेत बन्न सकेको छैन ।

8 months ago

काठमाडौं, २३ भाद्र । भारतीय जनसञ्चार संस्थान एल्मुनाई एशोसिएशन नेपाल च्याप्टरको पहिलो सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।

8 months ago

काठमाडौं, २३ भाद्र । एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी किशोरी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले जानकारी लिएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । मानव संसाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने म्यानेजर अफ दी इयर यो वर्ष डाबर नेपालका एचआर कर्पाेरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । भारतको एपोलो अस्पतालका डाक्टरको टिम काठमाडौंको दरबारमार्गमा आएर मिर्गौला प्रत्यारोपण र घुडाको जोर्नी प्रत्यारोपणको विषयमा सम्मेलन गरेका छन् ।

8 months ago

इटहरी, २२ भाद्र । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

8 months ago

काठमाडौं, २२ भाद्र । मातृभूमिका लागि नेपाली अभियानअन्तर्गत काठमाडौ जिल्लाको भेला एक समारोहबिच शनिबार सम्पन्न भएको छ ।

8 months ago

काठमाडौं, २२ भाद्र । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले नेपालमा करको दर सर्वाधिक रहेको बताएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । गत शुक्रबार वीरगन्जमा एसिड प्रहारबाट घाइते भएकी किशोरी मुस्कान खातुनलाई न्याय दिलाउनका लागि महिला सांसदहरुले संघीय संसदमा आवाज उठाएकी छन् ।

8 months ago

जनकपुरधाम, २२ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको पर्यटकीय विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।

8 months ago

रौतहट, २२ भाद्र । रौतहट जिल्लाको समग्र स्थिति र विकासको अवस्थाको सम्बन्धमा सार्वजनिकस्थलदेखि चिया पसलसम्म चर्चा हुने गरेका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् ।

8 months ago

इटहरी, २१ भाद्र । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसलाई हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

8 months ago

कपिलवस्तु, २१ भाद्र । जिल्लाको कृष्णनगरमा पनि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३औं राष्ट्रिय दिवस मनाइएको छ ।

8 months ago

वीरगन्ज, २१ भाद्र । मानव बेचविखन तथा ओसारपसार बिरुद्धको १३औं राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम गरी वीरगन्जमा पनि मनाइएको छ ।

8 months ago

सुनसरी, १ भाद्र । सदरमुकाम इनरुवामा पूर्वी तराईमधेशमा बसोबास गर्ने भूमिपुत्र उराँवहरुले आफ्नो महान पर्व करम सन्ध्याको तयारीमा जुटेका छन् ।

8 months ago

रौतहट, २१ भाद्र । जिल्लाको राजपुर नगरपालिका ७ अकोलवामा दाइजोमा मोटरसाइकल नदिएको निहुमा एक विवाहिता महिलाको हत्या भएको छ ।

8 months ago

सर्लाही, २१ भाद्र । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।

8 months ago

सुनसरी, २१ भाद्र । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

8 months ago

पर्सा, २१ भाद्र । ठोरी गाउँपालिका–५ बस्ने २३ वर्षीय दिपेश पाख्रिनलाई भरुवा बन्दुक १ थान, सो बन्दुकमा लाग्ने कारतुस १ थान र ६ वटा रडको स(साना टुक्रा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

8 months ago

काठमाडौं, २१ भाद्र । दुई वर्ष पहिला वि.सं. २०७४ बैशाख ७ गते मधेशकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल अहिलेसम्म पनि एउटा पार्टीको स्वरुप लिन सकेको छैन । अहिले पनि ६ वटा पार्टी सम्मिलित एउटा मोर्चाकै रुपमा देखा परिरहेको छ ।

8 months ago

काठमाडौं, २० भाद्र । एसिड प्रहारबाट घाइते भएकी किशोरी मुस्कान खातुनको उपचारका लागि प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

8 months ago

राजविराज, २० भाद्र । बेटी बचाऊ बेटी पढाउ अभियान अन्तर्गत प्रदेश २ का प्रदेशसभा सदस्य मनिष कुमार सुमनले विपन्न छात्राहरुलाई साइकल वितरण गरेका छन् ।

8 months ago

कपिलवस्तु, २० भाद्र । कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइएको छ ।