8 months ago

काठमाडौं, २४ भाद्र । गत वर्षबाट त्रैमासिक रुपमा सञ्चालन हुंदै आएको प्रधानसेनापति त्रैमासिक रोलकलको चौथो संस्करण सम्पन्न भएको छ ।

8 months ago

दाङ, २४ भाद्र । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ बाँकेस्थित खोलाले बगाएर सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने कृष्ण बहादुर सारुकी ३ वर्षीया छोरी यन्जिला सारुको मंगलबार बिहान मृत्यु भएको छ ।

8 months ago

धनुषा, २४ भाद्र । जनकपुर उपमहानगरपालिका–२१ कुर्था बस्ने लालबाबु साह सोनारको घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

8 months ago

काठमाडौं, २४ भाद्र । नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो ।

8 months ago

काठमाडौं, २४ भाद्र । नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन सुरु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समयमै परियोजना सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन् ।

8 months ago

काठमाडौं, २४ भाद्र । प्रधानमन्त्री केपी ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

8 months ago

काठमाडौं, २४ भाद्र । बहुप्रतिक्षित अन्तर्देशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन गरिएको छ ।

8 months ago

काठमाडौं, २४ भाद्र । नेपाल तथा भारतका प्रधानमन्त्रीले आज नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दैछन् । यसका लागि दुवै देशमा सबै तयारी पूरा भएको छ ।

8 months ago

काठमाडौं, २४ भाद्र । जङ्गी अड्डामा शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ आइतबार सम्पन्न भएको छ ।

8 months ago

रुपन्देही, २४ भाद्र । प्रदेश ५ मा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान विधेयक पारित भएको छ ।

8 months ago

वीरगन्ज, २३ भाद्र । वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३२ बर्षका अजय दासको मृत्यु भएको हो ।

8 months ago

वीरगन्ज, २३ भाद्र । वीरगन्जबाट एकजना प्रहरी जवान पाँच हजार घुससहित पक्राउ परेका छन् ।

8 months ago

नवलपरासी, २३ भाद्र । नवलपरासीको सुस्तामा सामूहिक बलात्कारका आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

8 months ago

धनुषा, २३ भाद्र । मिथिला नगरपालिका–९ कालीस्थित पूर्व(पश्चिम लोकमार्गमा ना.५ ख २५९९ नम्बरको बसले बा.१५ च ५७२९ नम्बरको कारलाई सोमबार बिहान ठक्कर दिँदा कारमा सवार ३ जना घाइते भएका छन् ।

8 months ago

बाँके, २३ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने आशिष न्यौपाने र सोही ठाउँ बस्ने भुपेन्द्र कार्कीलाई नियन्त्रित लागूऔषध सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

8 months ago

जनकपुरधाम, २३ भाद्र । जानकी आँखा अस्पताल जनकपुरधामले नेपाल–भारत सीमानजिक रहेको विदेह नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

8 months ago

महोत्तरी, २३ भाद्र । अन्तजार्तीय विवाह गरेको एक महिलालाई माइतीपक्षबाट सिफारिस नगर्दा नागरिकता बनाउन समस्या भएको छ । नागरिकता नबन्दा चार छोराछोरीको जन्मदर्ता समेत बन्न सकेको छैन ।

8 months ago

काठमाडौं, २३ भाद्र । भारतीय जनसञ्चार संस्थान एल्मुनाई एशोसिएशन नेपाल च्याप्टरको पहिलो सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।

8 months ago

काठमाडौं, २३ भाद्र । एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी किशोरी मुस्कान खातुनको स्वास्थ्य अवस्थाबारे प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले जानकारी लिएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । मानव संसाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने म्यानेजर अफ दी इयर यो वर्ष डाबर नेपालका एचआर कर्पाेरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । भारतको एपोलो अस्पतालका डाक्टरको टिम काठमाडौंको दरबारमार्गमा आएर मिर्गौला प्रत्यारोपण र घुडाको जोर्नी प्रत्यारोपणको विषयमा सम्मेलन गरेका छन् ।

8 months ago

इटहरी, २२ भाद्र । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

8 months ago

काठमाडौं, २२ भाद्र । मातृभूमिका लागि नेपाली अभियानअन्तर्गत काठमाडौ जिल्लाको भेला एक समारोहबिच शनिबार सम्पन्न भएको छ ।

8 months ago

काठमाडौं, २२ भाद्र । प्रतिनिधिसभा सदस्य तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठीले नेपालमा करको दर सर्वाधिक रहेको बताएका छन् ।

8 months ago

काठमाडौं, २२ भाद्र । गत शुक्रबार वीरगन्जमा एसिड प्रहारबाट घाइते भएकी किशोरी मुस्कान खातुनलाई न्याय दिलाउनका लागि महिला सांसदहरुले संघीय संसदमा आवाज उठाएकी छन् ।