8 months ago

बर्दिया, १८ मंसिर । जिल्लास्थित नेपाल–भारत खुला सिमानामा सीमा सुरक्षा बलका पोस्ट बढाउने तयारी थालिएको छ ।

8 months ago

महोत्तरी, १८ मंसिर । गढीमाई मेलाबाट फर्किदै गरेको पिकअप महोत्तरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

8 months ago

मोरङ, १७ मंसिर । उर्लाबारी नगरपालिका–५ झुम्राहास्थित भित्री सडकमा ना.८ ख ७०५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जोगिन्दर मण्डलको छोरी ४ वर्षीया राधिका कुमारी मण्डलको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

8 months ago

जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित सांस्कृतिक धार्मिक धरोहर जानकी मन्दिरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

8 months ago

काठमाडौं, १७ मंसिर । भारतको नयाँदिल्लीमा बसेको बहुप्रतीक्षित पञ्चेश्वरसम्बन्धी बैठकमा परियोजना विस्तृत प्रतिवेदन (डीपीआर) चाँडो टुंगो लगाउन हाल निष्क्रिय रहेको विज्ञ समूहलाई ब्युँत्याउने सहमति भएको छ ।

8 months ago

काठमाडौं, १७ मंसिर । नेपाली कलाकारहरुले मात्रै उत्पादन गर्ने मौलिक हस्तकलाको चिनियाँहरुले नक्कल गर्न थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन्

8 months ago

बारा, १७ मंसिर । महागढीमाई नगरपालिका–४ बरियारपुर मलेनीचोकमा अनटेस्ट लेखिएको ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

8 months ago

बाँके, १७ मंसिर । लेनदेन मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने ३५ वर्षीया गिता कुमारी खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

8 months ago

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न आग्रह गरेका छन् ।

8 months ago

बारा, १७ मंसिर । सबभन्दा बढी पशुबली दिइने प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलामा आज विशेष पुजा गरिएको छ ।

8 months ago

रुपन्देही, १७ मंसिर । बुटवल उपमहानगरपालिका–१२ स्थित कालिका मानवज्ञान उच्च माध्यमिक विद्यालय तथा सोही उपमहानगरपालिका–८ स्थित एभरेष्ट ईङलिस बोर्डिङ उच्च मावि सुख्खानगरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमा अन्तर्गत सचेतनामूलक प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

8 months ago

रुपन्देही, १६ मंसिर । बुटबल उपमहानगरपालिका–१२ कलुवास्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

8 months ago

मोरङ, १६ मंसिर । ३१औं अन्तर्राष्ट्रिय एड्स बिरूद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित भएको छ ।

8 months ago

काठमाडौं, १६ मंसिर । नेपाल सरकारका २१ अधिकारीहरुको तेस्रो समूहले भारतको फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेज बलम नार्कोटिस (नासिन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।

8 months ago

रुपन्देही, १६ मंसिर । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली लुम्बिनी गएको छ ।

8 months ago

वीरगन्ज, १६ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शौचालय निर्माण सामग्री बितरण गरेका छन् ।

8 months ago

वीरगञ्ज, १५ मंसिर । अयोध्याबाट जनकपुरधाम आएका जन्तीलगायतका पाहुनालाई वीरगन्जमा पनि स्वागत गरिने भएको छ ।

8 months ago

काठमाडौं, १५ मंसिर । भारतले गरेको भनिएको कालापानी क्षेत्रको अतिक्रमणका विषयमा कुरा गर्न सरकारले नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने तयारी गरेका छन्।

8 months ago

महोत्तरी, १५ मंसिर । उपनिर्वाचनअन्तर्गत प्रदेश २ को महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि भएको चुनावमा अन्ततः नेपाल कम्युनिष्ट पार्टी (सूर्य छाप)ले बाजी मारेको छ ।

8 months ago

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री ओलीको थप उपचारमा सहयोग गर्ने प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेक छन् ।

8 months ago

महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टीले पुनः अग्रता लिएको छ ।

8 months ago

महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी छ । पिपरामा राजपा र नेकपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

8 months ago

महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले अग्रता पाएको छ ।

8 months ago

रौतहट, १५ मंसिर । रौतहटको गढीमाई नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

8 months ago

सिरहा, १५ मंसिर । जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा नेपाल कम्युनिष्ट पार्टी विजयी भएको छ ।