9 months ago

रौतहट, २४ साउन । रौतहटका विभिन्न क्वारेनटाइनमा एक संस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

9 months ago

काठमाडौं, २४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूत मास्फी बिन्ते साम्सबीच शिष्टाचार भेट भएको छ । मन्त्री खतिवडा र राजदूत बिन्ते साम्सबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

9 months ago

काठमाडौं, २४ साउन । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण तथा मध्य एशियाका वरिष्ठ निर्देशक लीसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएकी छन् ।

9 months ago

काठमाडौं, २४ साउन । रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन् ।

9 months ago

काठमाडौं, २४ साउन । भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको कुरामा पाकिस्तानले आलोचना गरेपछि भारत सरकारले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी दिएको छ ।

9 months ago

धनगढी, २४ साउन । सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई आग्रह गरेको छ ।

9 months ago

महोत्तरी, २४ साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि नगरभित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

9 months ago

वीरगन्ज, २४ साउन । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

9 months ago

नेपालगन्ज, २३ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा जिल्ला हुलाक कार्यालय बांके र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बांकेको समन्वयमा कोरोना भाइरस(कोभिड १९) को समस्याका बिच सूचना

9 months ago

रुपन्देही, २३ साउन । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट एपीएफ टोलीले २५ क्वीन्टल जडिबुटि र ओखर जस्तो देखिने बस्तु १५ क्वीन्टल बरामद गरेको हो ।

9 months ago

सिरहा, २३ साउन । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

9 months ago

काठमाडौं, २३ साउन । सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन् ।

9 months ago

वीरगन्ज, २३ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

9 months ago

कपिलवस्तु, २३ साउन । कपिलवस्तु प्रशासनले १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ । कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

9 months ago

काठमाडौं, २३ साउन । गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल हटाएको छ । दुस्प्रचार गर्ने च्यानलहरुलाई नियन्त्रण गर्ने प्रयासको यो एउटा कदम भएको जानकारी गराउँदै गुगलले २५०० चिनियाँ भिडियो च्यानल हटाएको हो ।

9 months ago

काठमाडौं, २३ साउन । बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिज जहाजमार्फत परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरेको हो ।

9 months ago

लहान, २३ साउन । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

9 months ago

जनकपुरधाम, २३ साउन । प्रदेश मन्त्री र कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि प्रदेश २ का मन्त्रालयहरु सुनसान बनेका छन् । कर्मचारीहरु कार्यालय आउन छाडेका छन् भने मन्त्रालय र मन्त्रीहरुको निवास रहेको मधेश भवनमा प्रवेश निषेध गरिएको छ ।

9 months ago

काठमाडौं, २३ साउन । नेपाल सरकारले उपलब्ध गराएको प्रयोगशालाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नरहेकाले आफ्ना नागरिकको पीसीआर रिपोर्ट अस्वीकृत गरिएको चिनियाँ दूतावासले जनाएको छ ।

9 months ago

जनकपुरधाम, २३ साउन । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकाज बन्द गरिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालयको कामकाज बन्द गरिएको हो ।

9 months ago

काठमाडौं, २२ साउन । भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजन तथा शिलान्यासको खुशीयालीमा पशुपतिमा दीप प्रज्वलन गरिएको छ ।

9 months ago

वीरगन्ज, २२ साउन । पर्सामा बिहीबार थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नेपाली सेना, डाक्टर, बैंकका कर्मचारीसहित छन् ।

9 months ago

महोत्तरी, २२ साउन । कोरोनाको जोखिम बढेपछि महोत्तरीको भंगहा नगरपालिले बिहीबारदेखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ ।

9 months ago

रौतहट, २२ साउन । रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय प्रशासनले साउन २४ गते शनिबारदेखि ३२ गतेसम्म सात दिने निषेधाज्ञा आदेश जिल्लाभरि जारी गरेको छ ।

9 months ago

सिरहा, २२ साउन । सिरहाको मिर्चैया नगरपालिकामा लकडाउन गरिएको छ । एकैदिन समुदायका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि मिर्चैया नगरपालिकाले सूचना जारी गर्दै लकडाउन गरेको छ ।