6 months ago

नेपालको सन्दर्भमा मधेश भनेर सिवालिक पहाडहरुको दक्षिणतर्फ रहेको तराई क्षेत्रको समथर भू—भाग लाई चिनिन्छ । तराईवासीहरु माझमा पहिचानको आधारको रुपमा रहेको सांस्कृतीक र भाषिक भूमी भनी मधेश परिभाषित रहेको छ ।

6 months ago

भारत सरकार, भारतीय राजदूतावासबाट नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउण्डेसनले तराईका ९ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचारसहितको अध्ययनले करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको पाठेघर खस्ने समस्या रहेको पाइएको थियो । 

7 months ago

उटा महिला शिक्षित भयो भने सिङ्गो परिवार, समाज हुँदै राष्ट्रलाई परिवर्तनको मार्गमा लम्काउन सकिन्छ । विश्वको विकसित राष्ट्रहरूलाई पनि मध्यनजर गर्ने हो भने पुुरूषको तुुलनामा महिलाहरू पनि शिक्षामा अगाडि रहेको देखिन्छन् ।

8 months ago

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टा भन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने“ मान्छेलाई जनाउँछ ।

8 months ago

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तीनवर्षे कार्यकाल १५ पुसमा पूरा गरेका छन् । आफ्नो कार्यकाल पूरा गर्र्नुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेश मन्त्री प्रदिप ज्ञवालीसँग बिदाइ भेट गरे ।

8 months ago

भारतको आन्तरीक राजनीतिमा नेपालका केही पहाडीवर्गको वामपन्थि रूझानयुक्त सरकारी र मिडिया ‘हस्तक्षेप’ पाईएकोले कूटनीतिक प्रश्नहरू तेर्सिएका छन् । जस्तै, भारत सरकारले नागरिकता संशोधन कानुन (सिटिजन एमेन्ड्मेन्ट ऐक्ट, सिएए) हाल त्यहाँको लोक र राज्य दुईटै सभाबाट पारित गरेको छ भने राष्ट्रिय नागरिक पञ्जिकरण (नेशनल रेजिडेन्ट् रजिष्ट्रेशन सर्टिफिकेट, एन्आरसी) कानून महिनौं अघि असमबाट लागू गरिसकेको छ ।

9 months ago

नेपालको सीमानामाथि सोसल मिडियाको जमानामा वैज्ञानिक तथा चौतर्फी अध्ययनको शुरूवात भने भएको पाइन्छ । यस प्रकार यदि विभिन्न स्रोतहरूलाई आधार मान्ने हो भने नेपालका सीमा मिच्ने कार्य भारत तथा चीन दुईटैबाट भएको पाईन्छ ।

9 months ago

क्रान्ति, समृद्धि, जनता र लोकतन्त्रजस्ता शब्दको गहना भिरेर हिँड्ने आजका कथित नेताहरूले जंगबहादुरले सिमानामा गाडेको खम्बासम्म जोगाउने क्षमता पनि देखिएन, किन ? कालापानी प्रकरणले सचेत नेपालीलाई आफ्नो इतिहास स्मरण गर्न बाध्य तुल्याएको छ ।

10 months ago

जब म सानो थिएँ, जातजाति, धर्मबीचको फरक छुट्याउन सक्दिन थिएँ । अलिक ठूलो भएपछि जब काठमाडौं आएँ, यहाँका सरकारी कार्यालयहरूमा जाँदा यो त मधेशी पो रहेछ भनेर इंगित गर्दा पो थाहा भयो मधेशी भनेर मलाई नै भनिरहेका रहेका छन् । विस्तारै चेतना वृद्धि हुँदै जाँदाखेरी म कतै जाँदै थिए त्यहाँ दलितहरूको बस्ती थियो ।

11 months ago

नेपाल भ्रमण वर्ष अर्थात Visit Nepal 2020 घोषणा गरिएको छ । त्यसको प्रचार/प्रसार पनि जारी छ । तर भ्रमण वर्षको तयारीको क्रममा पहिलाको भ्रमण वर्ष झैं यस पटक पनि त्यसको प्रभाव र गतिविधिबाट तराई/मधेश बेखबर छ ।

1 year ago

एकातिर संविधान जारी भइरहँदा अर्कोतिर टाउको र छातीमा गोली हानिँदै थियो । एकातिर दिपावली मनाइँदै थियो, अर्कोतिर लाश जल्दै थियो । एकातिर खुशियाली मनाइँदै थियो, अर्कोतिर शोक ।

1 year ago

जब सेना कुनै युद्ध लड्न निस्किन्छन् भने जरुरी छैन कि सेनापतिले हरेक रणनीति आफ्ना सिपाहीहरुलाई बताओस् । युद्धमा उसैले विजय हासिल गरेका छन् जसमा सिपाहीहरुले आफ्ना सेनापतिमाथि आस्था र विश्वास बनाएर राख्छन् । हाम्रो विजय सुनिश्चित छ, यो हाम्रो जीवनको युद्ध हो ।

1 year ago

आवश्यक्ताकै कारणले एउटा देशबाट अर्को देश पनि निर्माण भएको छ । यदि सरकारले मधेशीका सबै समस्या समाधान गर्छ, भेदभाव अन्त्य हुन्छ भने किन स्वतन्त्रताको कुरा आउँछ ।

1 year ago

पहाडी र मधेशी एक हो र दुई समुदाय नमिलेसम्म न संस्कृतिको कल्पना गर्न सकिन्छ न त विकास र समृद्धिकै सपना साकार हुन सक्छ भन्ने यो नाटकको आशय हो ।

1 year ago

तराई, हिमाल र पहाड, क्षेत्रीय बाहुनदेखि लिएर जनजातिसम्म, दलितदेखि लिएर सबै समुदायलाई यसले जोडेको छ । मानव भूगोलको रूपमा, बसोवासको रूपमा हिमाल, पहाड र तराईलाई हामीले जोडेका छौं । विगतका शासकहरूले त्यसलाई विभाजित गरेका थिए । हामी जोड्ने काम गर्छौं । उनीहरूले विभाजन गर्छन्, हामीले जोडेका हौं ।

1 year ago

एउटै लक्ष्य र उद्देश्य भएका दलहरु एकै ठाउँमा बसेर अगाडि बढ्दा शोषित पीडित जनताको आवाज उठाउन सहज हुने भनेर नै एकीकरण गरिएको हो । पार्टी एकीकरण पछि राजपा संघ र प्रदेश तहको निर्वाचनमा भाग लिएर केन्द्रिय संसदमा पुगेको छ भने प्रदेश २ मा संघीय समाजवादी फोरमसँग मिलेर सरकार पनि चलाइरहेको छ ।

1 year ago

मधेशी जनताका लागि नै स्वतन्त्र मधेश गठबन्धन उब्जेको थियो । अब केही दिनमा हामी जनता माझमा जानेछौं र जनताको चाहना के हो बुझ्छौं र त्यही अनुरूप अगाडि बढ्छौं ।

1 year ago

मधेशी नेतृत्वको असैद्धान्तिक सत्ता साझेदारीले सबै मुद्दाहरूलाई विवादित, कमजोर तथा अवस्तुवादी बनाइदिएको छ ।

1 year ago

म सहि कुरामा झुक्न सिकेको छैन, गल्ति गरेको छु भने बारहबिघामा लगेर झुन्ड्याउनु होला, तर जातपात भन्दा माथि उठ्नुस र सत्यको संघर्षमा मलाई साथ दिनुस भन्ने निवेदन गर्दछु !

1 year ago

विश्वमा पर्यटन व्यवसायको दायरा दिनप्रतिदिन फराकिलो हुँदै गइरहेको छ । मुलुकको आर्थिक विकासको मेरूदण्डको रूपमा स्थापित हुँदै गएको पर्यटन क्षेत्रप्रति चासो र चेतना पनि त्यति बढदै जानु स्वाभाविक नै हो ।

1 year ago

मुस्लिम र हिन्दू समुदायको मानिसहरु सदियौंदेखि आपसी मेलमिलाप गरी बसिरहेका छन् । मधेशका जिल्लाहरुमा संघनरुपमा मुस्लिमहरुको बसोवास छ ।

2 years ago

मधेशी दल असफल भए सीके राउतको राजनीति सफल हुनसक्छ । सरकार एव नेकपाको राजनीति असफल भए विप्लवको राजनीति सफल हुनसक्छ । यो दुवै अवस्थामा नेपालको हित र स्वार्थको रक्षा हुनसक्दैन ।

2 years ago

भनिन्छ, ‘नेपालको कानून दैवले जानून’ । तर, त्यस्तो होइन, मधेशीको हकमा दैवले होइन, शासकवर्गको नियतमा भर पर्छ । शासकवर्गले जहिले पनि मधेशीलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै आएका छन् । मधेशी अनुहार देख्ने बित्तिकै भारतीय जस्तो व्यवहार गरिन्छ । मधेश आन्दोलन पश्चात् मधेश र मधेशीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा स्थापित भइसकेको छ ।

2 years ago

सार्कको विकल्प बिमस्टेक होइन भनेर विज्ञहरूले भन्दै आइरहँदा र सार्क कमजोर भएको स्थितिमा नेपालमा जारी बिमिस्टेक सम्मेलनलाई अझ महत्वका साथ हेरिएको छ । भारत र पाकिस्तानको आन्तरिक विवादका कारण पाकिस्तानमा हुनुपर्ने १९ औं सार्क शिखर सम्मेलन हुन नसकिरहेको अवस्थामा २०१६ मा नै हुनुपर्ने बिमिस्टेको चौथो सम्मेलन दुई वर्ष पछि हुँदै गर्दा यो सम्मेलन केही फलदायी हुने आशा गर्न सकिन्छ ।

2 years ago

सिंचाइका लागि सरकारी नहरको परियोजना वा सुबिधा नगन्य मात्रामा छ । विद्युतीय सिंचाइ प्रणालीका लागि सरकार वा अन्य निकाय काम गर्न सकेको छैन । सिंचाइका अन्य वैकल्पिक माध्यमको बिकासमा सम्बन्धित निकायको नीति कार्यक्रम मौन छ ।