1 year ago

काठमाडौं । अप्रतिम श्रीवास्तव र आङसोनाम शेर्पा सम्मिलित डिएनएन ’ए’ले ढाकामा भएको असेन्सन २०१८ मा हाईस्कुल विजेता बन्दै नेपालका लागि ऐतिहासिक सफलता हासिल गरेका छन् ।

1 year ago

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।

1 year ago

न्युयोर्क :  तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।

1 year ago

काठमाडौं । विश्वभरि फैलिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले गरेको अंतर्राष्ट्रिय वेब सम्मलेन मार्फत अध्यक्ष बसन्त कुशवाहाको नेतृत्वमा तेस्रो कार्यसमिति गठन गरेको छ ।

1 year ago

काठमाडौँ जस्तो व्यस्त सिटीको लागि भूमिगत रेल दीर्घकालिन हुने विज्ञहरुले सुझाव दिएका छन् ।

1 year ago

अष्ट्रेलियामा एनअारएनको सेवाका लागि सपरिवार यात्रा

1 year ago

एक नेपाली युवाले जापानी युवती माथि यौनजन्य र्दुव्यवहार गरेको आरोपमा जापान प्रहरिले पक्राउ गरेको छ ।

1 year ago

मन्त्रि लालबाबु पण्डितले एकै समयमा निजी र सरकारी अस्पतालमा काम गर्ने डाक्टरलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। 

1 year ago

हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी सन् २०१८ को लण्डन म्याराथुनमा भाग लिने भएका छन् ।

1 year ago

अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ ।

1 year ago

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडासैनीको ढिँडो पसल । राप्ती किनारको सिमलटार गाउँमा उनले ढिँडो बेच्न थालेको झण्डै ६ वर्ष भयो ।

1 year ago

जापानमा सवारी दुर्घटनामा परी १० जना नेपाली घाइते भएका छन् ।

1 year ago

लन्डन - गैरआवासीय नेपाली संघ ९एनआरएनए० को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गत सोमवार अल्डरशटका आयोजित ुगैर आवासीय नेपाली पूर्वाधार विकास कोष’ सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरे। नेपालको राजनीतिले समेत कोल्टे फेरेको अवस्थामा नेपालको पूर्वाधार विकासमा योगदान पुर्‍याउने उद्देश्यले कोषको स्थापना गरिएको अध्यक्ष भट्टले बताए।

1 year ago

टोकियो – जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।