3 months ago

रौतहट, १७ साउन । महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बसुन्धरा काठमाडौंको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ हजमिनियाँ पताहीस्थित आधारभूत विद्यालयमा बिहीबार सम्पन्न भएको छ ।

3 months ago

इटहरी, १५ साउन । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

3 months ago

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन गरेका छन् ।

4 months ago

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले प्रतिवेदन बुझाएको छ ।

4 months ago

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेका छन् ।

5 months ago

कपिलवस्तु, २७ जेठ । मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा निशुल्क आयुर्वेद सेवा कार्यक्रममा ४ सय ५ जनाले सेवा लिएका छन् ।

6 months ago

काठमाडौं, २ जेठ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

7 months ago

राजविराज, २५ चैत । स्वास्थ्यमा गरिने बजेट लगानी खर्च होइन भनी यसले स्वास्थ नीति र स्वास्थ योजनालाई मूल प्रवाहीकरण गरेर सहश्राब्दि दिगो लक्ष्य हासिल गर्ने गतिलाई बढाउनका लागि भएको सहभागीहरूले बताएका छन् ।

8 months ago

भक्तपुर, ३० फागुन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

11 months ago

काठमाडौं, २३ मंसिर । चिकित्सकहरुको साझा संस्थाको रुपमा २०७४ सालमा स्थापना गरिएको युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको बिधिवत रुपमा उद्घाटन गरिएको छ ।

11 months ago

नेपालगञ्ज, १९ मंसिर । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ ।

11 months ago

काठमाडौं, १२ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

1 year ago

बनियानी, २१ कार्तिक । जिल्ला बालकल्याण समिति झापाले एकमहीने शिशु खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीको जिम्मा लगाइएको छ ।

1 year ago

बुटवल, २१ कार्तिक । मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

1 year ago

चन्द्रकात खनाल, रुपन्देही, १९ कार्तिक । सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेदलाई अनुसन्धान र वैज्ञानिकताको प्रमाणिकरण गर्दै अघि लैजानुपर्ने बताएका छन् ।

1 year ago

राकेश यादव, रौतहट, १७ कार्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नंबर २ औरैयामा १८ लाखको लगतमा निर्माण हुने प्रसूति गृहको एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

1 year ago

बाँके, १७ कार्तिक । बाँकेको डुडुवागाँउपालिकामा पछिल्लो एक वर्षमा प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ ।

1 year ago

चितवन, १३ कार्तिक । चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ ।

1 year ago

जनकपुरधाम, १२ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले गरिबीको रेखामुनी रहेको यस प्रदेशका जनताहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

1 year ago

महोत्तरी, ११ कार्तिक । गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् ।

1 year ago

कैलाली, ६ कार्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ ।

1 year ago

काठमाडौं, २३ असोज । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।

1 year ago

राजविराज, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

1 year ago

नवलपरासी, २१ असोज । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

1 year ago

काठमाडौं, १८ असोज । पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।