1 year ago

सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो ।

1 year ago

गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन ।

1 year ago

अहिले तौल घटाउने नानाथरी विज्ञापन देख्न सकिन्छ । ‘एक दिनमै यति केजी तौल घटाउने’ भन्ने विज्ञपानदेखि मोटोपन कम गर्ने नाममा विभिन्न किसिमका रसायन, उपकरणको पनि विज्ञपान देखिन्छ । यस्ता प्रचारको पछि दौडनुअघि त्यसको विश्वसनियता जाँच गर्नैपर्छ ।