रूपन्देही । बुटवल उपमहानगरपालिका–११ न्यू दुर्गा नगर बस्ने ३० वर्षीय दिपक सुनारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई/मधेशमा सशस्त्र प्रहरीको ज्यादती अति नै भएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौं । नेपाली विद्यार्थीहरुका लागि भारतीय विश्वविद्यालयहरु संवेदनशील रहेको र उनिहरुको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् ।
पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा धादिङ गल्छी गाउँपालिका–२ घर भएका २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजविराज । चारवर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको अस्पताललाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोस्रो पटक फेरी शिलान्यास गरेका छन् ।
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउन सुझाव दिएका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले किसानले बाली लगाउँने र बिउँ छर्ने बेलामा नै मलखाद्यको हाहाकार भएको बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् ।
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।
भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले दुई तिहाईको शक्तिशाली सरकारले पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नमा असफल भएको बताएका छन् ।
पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम । विगत दुई वर्षदेखि प्रत्येक शनिबार साँझ ६ देखि ७ बजेसम्म जनकपुरधामको स्टेशन नजिकै रहेको ऐतिहासिक हनुमान मन्दिरमा नियमित रूपमा आयोजना हुँदै आएको प्रसाद वितरण कार्यक्रम आज विशेष रूपमा सम्पन्न भएको छ ।
देहरादुन (भारत) । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ ।
काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।
देहरादुन (भारत) । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ ।
राकेश यादव, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कार्य समिति रौतहटले जिल्लामा देखिएका समस्या समाधान गर्नु पर्ने माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले आज संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई कर्मकाण्डी र गत वर्षकै कार्यक्रमको निरन्तरताको संज्ञा दिएका छन् ।
बाँके । जिल्लाको कोहलपुर–१ मा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ ।
वीरगन्ज । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको विरोधमा आयोजित शान्तिपूर्ण विरोध ¥यालीमा स्थानीय प्रशासनद्वारा अवरोध सिर्जना गरिएको भन्दै राष्ट्रिय एकता अभियानले कडा आपत्ति जनाएको छ ।