काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । त्यहाँ जनप्रतिनिधीहरुले लाइन लागेर मतदान गरिरहेका छन् ।
प्रकाशित : माघ २४, २०७४ १:०३

प्रदेश ३ को मतदान ललितपुरको जावलाखेलस्थित खेल मैदानमा भइरहेको छ ।





प्रदेश ४ को मतदानका तस्बिर :

कान्तिपुरवाट
तपाईको प्रतिक्रिया